ज्वाइन्ट भेच तराइर देिख मध्यपहाडी भेगसम्म हुने एक बर्षे तथा बहुबर्षे काेशे घाँस हाे । याे पाेषिलाे ङाँस मध्येकाे एक हाे । गाइ, भैँसी, भेडा, बाख्रा सबै खाले पशुहरूले खाएर रूचाउँछन् । यसकाे मसिनाे हुन्छ यस घाँसलाइ सावर्जनिक, सामूदायिक तथा निजी जग्गामा खेती गर्न सकिन्छ । याे घाँस मनसुन सुरू भएपछि जेठ वा असार तिर जमिनमा प्रसश्त चिस्यान भएपछि छर्नु उपयुक्त मानिन्छ ।

वैज्ञानिक नाम डाल्वर्जिया रहेकाे सिसाै एउटा बहुउपयाेगी बिरूवा हाे । याे तराइकाे भू भाग देखि एक हजार पाँच सय मिटर सम्म उचाइ भएकाे क्षेत्रमा पाइन्छ। यसले खस्राे, मसिनाे तथा नदी वा बाढी बाट बगाएर ल्याएकाे माटाेलाइ रूचाँउदछ । सिसाै सामान्यतया नदिकाे बगरमा बढी राम्राेसँग फस्टाउने रूख हाे । यसले सार्है हिलाे भएकाे माटाे लाइ रूचाँउदैन । याे अत्यधिक प्रकासकाे चाहाना राख्ने किसिमकाे रूख हाे । यसलै बर्षैभरी अाेषिलाेपनलाइ रूचाँउदछ ।।