977-01-5147003   info@nafscol.com
गुणस्तरीय बिउ बिरूवाको लागी न्याफ्कोल कृषिवन ।
कृषिवन संबन्धी सम्पुर्ण प्रबिधिक सेवामा न्याफ्कोल कृषिवन ।
बिउ बिरूवाको क्षेत्रमा दुर्इ दशकको अनुभव न्याफ्कोल कृषिवन संग ।
Highlights
  • निर्वाहामुखि कृषिलाइ व्यवसायिक कृषिमा रूपान्तरणा गर्न न्याफ्स्कोल कृषिवन ।
  • रूख राेपाै, वातावरण संरक्षणमा टेवा पुर्याउ ।
  • बीउ प्रमाणिकरण प्रथा अपनाइ उत्पादित बीउको गुणास्तर नियन्त्रण गरी सर्वसाधारण कृषकहरूलाइ गुणास्तरीय बीउ उपलध गराइ उत्पादन बढाउनमा सहयोग गर्ने ।
  • भुः सरंक्षणा र भुः क्षय नियन्त्रणमा कृषिवन प्रणाली प्रभावकारी हुने देखिएकाे छ ।

हाम्रो विउ विजनहरू

हाम्रो नयाँ समाचार

# ज्वाइन्ट भेच तराइर देिख मध्यपहाडी भेगसम्म हुने एक बर्षे तथा बहुबर्षे काेशे घाँस हाे । याे पाेषिलाे ङाँस मध्येकाे एक हाे । गाइ, भैँसी, भेडा, बाख्रा सबै खाले पशुहरूले खाएर रूचाउँछन् । यसकाे मसिनाे हुन्छ यस घाँसलाइ  सावर्जनिक, सामूदायिक तथा  निजी जग्गामा खेती गर्न सकिन्छ ।  याे घाँस मनसुन सुरू भएपछि जेठ वा असार तिर जमिनमा प्रसश्त चिस्यान भएपछि छर्नु उपयुक्त मानिन्छ ।  

जानि राखाैँ सिसाैकाे उपयाेगीताकाे बारेमा ।।। वैज्ञानिक नाम डाल्वर्जिया रहेकाे सिसाै एउटा बहुउपयाेगी  बिरूवा  हाे । याे तराइकाे भू भाग देखि एक हजार पाँच सय मिटर सम्म उचाइ भएकाे क्षेत्रमा पाइन्छ। यसले खस्राे, मसिनाे तथा नदी वा बाढी बाट बगाएर ल्याएकाे माटाेलाइ रूचाँउदछ । सिसाै सामान्यतया नदिकाे बगरमा बढी राम्राेसँग फस्टाउने रूख  हाे । यसले सार्है हिलाे भएकाे माटाे लाइ रूचाँउदैन । याे अत्यधिक प्रकासकाे चाहाना राख्ने किसिमकाे रूख हाे । यसलै बर्षैभरी अाेषिलाेपनलाइ रूचाँउदछ ।।