977-01-5147003   info@nafscol.com
ANY TIME Agro-forestry Technical Support
REMEMBER US For quality Agro-forestry Seeds
SEEDS / PLANTS & AGRO-FORESTRY Two decades (22 yrs) of experience
Highlights
  • निर्वाहामुखि कृषिलाइ व्यवसायिक कृषिमा रूपान्तरणा गर्न न्याफ्स्कोल कृषिवन ।
  • रूख राेपाै, वातावरण संरक्षणमा टेवा पुर्याउ ।
  • बीउ प्रमाणिकरण प्रथा अपनाइ उत्पादित बीउको गुणास्तर नियन्त्रण गरी सर्वसाधारण कृषकहरूलाइ गुणास्तरीय बीउ उपलध गराइ उत्पादन बढाउनमा सहयोग गर्ने ।
  • भुः सरंक्षणा र भुः क्षय नियन्त्रणमा कृषिवन प्रणाली प्रभावकारी हुने देखिएकाे छ ।




Our Seeds

Our Latest News

# Agroforestry Service Nepal काे सेवा (9851159630)============================✅Contact us:Agroforestry Service Nepal, NAFSCOL Krishiban🏢Balkumari,Koteshower, Kathmandu📲9851159630,9801237730,9801237732✉️Email:nafscol@gmail.com🌏Website: www.nafscol.com(Agroforestry service Nepal - for complete Agroforestry Soution)
# ✅ड्रर्गन फुर्ट (Dragon Fruit), पिकान नट (Pecan nut), मेकाडेमिया नट (Macadamia nut),स्याउ, नस्पाती,आरु, किबी(Kiwi),हिृउदे डालेघाँस तथा भूइघाँस आदी बिरुवाकाे लागी हामीलाइ सम्पर्क गराैं!!!(9851159630)
# हाल नेपालमा  विभिन्न प्रजातीका बाेटबिरूवा, घाँस तथा डालेघाँसहरूकाे  वृद्दी  विस्तार तथा विकास हुदै अाएकाे पाइन्छ । त्यसाे   त यस्ता बाेटिबरूवाहरूकाे अाफ्नै अलग बिषेशता  भएका कारण पनि अत्यधिक रूपमा चर्चामा अाउने तथा प्रयाेगमा अाउने गरेकाे देखिन्छ । यसै सन्दर्भमा अन्य विभिन्न घाँसहरू जस्तै छुट्टै किसिमकाे  बिशेषता रहेकाे घाँस माेलालेस पनि हाे,  यसलाइ बाेलीचालीकाे भाषामा बाँदर भगाउने घाँसकाे रूपमा पनि  लिन सकिन्छ ।  याे एउटा बहुबर्षिय अकाेसे घाँस हाे । याे घाँस नेपालकाे तराइ तथा भध्य पहाडी  अथवा समुन्द्र सतह देखि  १५००  मिटर सम्मकाे उचाइमा उत्कृषट ढंगबाट  खेती गर्न  सकिन्छ ।