977-01-5147003   info@nafscol.com

बाँदर भगाउने उपाय माेलासेस खेती

बाँदर भगाउने उपाय माेलासेस खेती

बाँदर भगाउने उपाय माेलासेस खेती

 

 

ग्रामिण भेगमा खेतबारीका छेउछाउमा प्रशस्त मात्रामा वनजंगल हुन्छ  र यसले गर्दा बनजगंलमा रहेका बाँदरहरूले बालीनालीमा प्रत्यक्ष रूपमा असर पारीरहेका हुन्छन् ।  यस्ताे समस्याकाे एक मात्र समाधानकाे उपाय भनेकाे माेलासेसकाे खेती हाे । किनकी याे घाँसमा एक प्रकारकाे च्याप च्याप लाग्ने पदार्थ हुन्छ । याे  राम्राे किसिमकाे बास्ना अाउने  घाँस भएतापनि यसबाट अाउने  च्याप च्याप  लाग्ने पदार्थ शरीरमा लाग्ने हुदा बाँदर याे घाँस लगाएकाे ठाँउमा अाउन डराँउछ ।   यस अर्थमा पनि यसकाे खेतीलाइ बाँदर भगाउने उत्कृष्ट उपायकाे रूपमा लिन सकिन्छ । वान्काे, चेनिया, काेमुम राक्साे, किटाले अादि यसका जातहरू रहेका छन् । याे घाँसलाइ जुनसुकै किसिमकाे माटाेमा पनि लगाउन तथा खेती गर्न सकिन्छ ।  यसमा १० प्रतिशत सम्म प्राेटिन पाइन्छ । लगाएकाे ७५ दिनमानै काट्न सकिने र प्रति हेक्टर २० देखि ३० टन सम्म उत्पादन हुने याे घाँसकाे बिउ कार्तिक महिनामा पाक्दछ । यस घाँसलाइ विभिन्न सामुदायिक वनहरूले तथा सामुहिक रूपमा ठुलाे क्षेत्रमा लगाउदा अझ फाइदा पुग्ने देखिन्छ । 

तपाइहरू पनि यस घाँस लगाइ  बालीनालीमा बाँदरबाट हुने क्षतीलाइ न्युनिकरण गर्न चाहानु  हुन्छ भने हामीलाइ सम्पर्क गर्न सक्नुहुनेछ । 

जसकाे लागि हाम्राे ठेगाना रहेकाे छ ।

सम्पर्क नं. ९८५११५९६३०, ०१५१४७००३,०१५१४७२०१

Email:info@nafscol.com, nafscol@gmail.com Web: www.nafscol.com

 हामी तपाइहरूलाइ यसकाे  बिउ तथा बिरूवा उपलब्ध गराउने छाै ।