+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

नर्सरी व्यवस्थापन बिधी

बीउ भनेको कुनै पनि वनस्पितीको बंश बचाउने चिज हो । जुन चिज नभए कोहिकसैको पनि बंश कायम हुँदैन बंश चलाउनका लागि वनस्पतिहरुमा आ–आफ्नै तरिकामा चलेको हुन्छ । हामीले उदारणका लागि अर्थोडक्सबीउ रिक्यलसिल बीउहरु हुन भने कति पयलाई बनस्पती प्रसाण बिधिवाट पनी प्रसारण गरी यसको बशं बचाउने वा वनस्पतिलाईकायम राख्न सकिन्छ । जेसुकै गरेपनी बिरुवा उत्पादन प्रविधि सबैभन्दा महत्वपुण बिषय हो । नेपालमा लामो समयदेखि वन नर्सरी फलपूmल नर्सरी र फुल नर्सरी गरदै आएको भएतापनि बिरुवा उत्पादन प्रविधि हालसम्म पनि नर्सरीलाई कसरी गर्ने केके बिधि अपनाउने र के सामान अवश्यकता हुन्छ भन्ने बिषयमा सामान्य कृषकले बुभ्mने भाषामा कुनै पनि लिखित सामग्री पाईदैन। नेपालमा बीउको व्यवसाय सञ्चालन गर्नेहरुले समेत कृषकले बुझ्ने सरल तरिकाले कुनैपनिबीउलाई कसरी नर्सरी गर्ने र कुनजातको विरुवाको नर्सरी कुन समयमा गर्ने भने बिषयमा स्पस्ट रुपले उल्लेख गरिएको पाइदैन, पायो भनेपनी नेपाली भाषामा सरल बुझिने छैन । हुनत आजको यो यूगमा पश्चिमा भाषाले  विश्वलाई नेतृत्व गरिरहेको छ ।त्यसले भनेर हामीले हाम्रो भाषामा किन नलेख्नी त हाम्रो नेपाली कृषकहरुकालागि व्यापारिक ज्ञान नदिनेर  आज हामी पछाडि परेको पनी  अरुहरुको सिको गरेर नै हो । हामी नेपाली हाम्रो भूगोल र हावपानी शुहानी बोट बिरुवा लगाउन र हाम्रो भूगोल अनुसारको बिरुवा उत्पादन गर्नु जरुरी छ । म आपूm पनि लामो समय वा २०४९ सालदेखि कृषिवनको झोला बोकेर आजसम्म आउँदा हामी नेपाली र नेपालको हावा पानी शुहादो नर्सरी प्रबृद्धिकहि कतै पनि पाउन सकिन र आज मयो जर्मको गदै छु । हाम्रो नेपालमा वन हेर्नी निकाय, बनस्पति हेर्नेनिकाय र पुष्प हेर्नीनिकाय छ । त्यसै गरी कृषिको छुटै निकाय भएर पनि बिरुवा उत्पादनको लागि नर्सरी व्यवस्थापनको प्राविधिक जानकारी पाउन मुस्किल छ । हाम्रो नेपालको धेरै भूभागवन जगलले ढाकेको छ भने फलफुलको क्षेत्र भने कम छ तेसैगरी जडिबुटीको क्षेत्र पनी कम छ । हाम्रो नेपालको बन र फलफुलको क्ष्ोत्रलाइ बडाउनका लागिबिरुवा उत्पादन प्रविधि र ज्ञन शिपमा बिकास गर्नु पर्ने छ । यसकालागि नीजि क्षेत्र र सरकारी गैरसरकारी संघ सस्थाहरुको उत्तिकै भूमिका छ । यो बिरुवा उत्पादन प्रविधि  नर्सरीमा  दक्षतामा आधारित नर्सरी उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ । त्यस कारण पनि नेपाल सरकारले यस्तो पाठ्यक्रमको बिकास गरी  निम्न माध्यमिक तहदेखि नै  शिक्षमा लागू गर्नेहो भने आगामी हाम्रो पुष्ताले सजिलै बिरुवा उत्पादन प्रविधिको ज्ञान पाउने थिए र बिरुवा उत्पादन प्रविधिबाट आगामी दिनमा प्रसस्त बिरुवाहरु उत्पादन गर्न सहज हुने थियो । यसैकुरालाई मध्यनजर गरीबिरुवा उत्पादन प्रविधि पुस्तकको रुपमा मेरो पाँचौँ कृतिका रुपमा निकाल्ने प्रयास गरेको छु । यसमा बीउ र माहुबोट कावारेमा जानकारी गराउनी बीउलाई उपचार गने तरीकाको जानकारी गराउनी नर्सरी लेआउट गर्ने, नर्सरी निर्माण गर्ने,व्याडका प्रकार, माटो उपचार छाप्रो र पानी कसरी र कति हाल्ने लगायका बिषयमा संक्षिप्त जानकारी गराएको छु  ।यसमा समावेश भएका ज्ञान र सीपलाई प्रदर्शन गर्न तथा सिकाउन र अर्को तर्फ पाठकहरुलाई प्रयोगात्मक (ब्यावहारिक) अभ्यास मार्फत सीप सिक्न प्रचुर अवसर प्रदान गर्दछ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि सन्दर्भ सामग्री सामजीक सन्जाल

Leave a comment