Timbur | टिम्मुर (Zanthozylum armatum)

Description

टिमुर अत्यन्तै रुचाइएकाे जडिबुटी हाे।यसकाे खेति फाइदाजनक रेहेकाे छ।

  • यसलाइ ११/१२०० देखि २५०० मिटर सम्म लागाउन सकिन्छ ।टिमुरको खेति 3-3m को दुरिमा लगाउदा राम्रो हुन्छ।
  • टिमुर खेति को लागि ऒसिलो माटो राम्रो हुन्छ।
  • टिमुर एक चाेटी लगाए पछि २० देखि ३० बर्ष सम्म उत्पादन लिन सकिन्छ।
  • यसलाइ १ फिट गाेलाइ १ फिट लम्बाइ भएकाे खाडलमा लगाउन सकिन्छ ।
  • टिमुरले खोकी र ज्वरो,सामान्य दाँत दुखाइ आदी समस्यामा जडिबुटिकाे रुपमा प्रयाेग गरिन्छ।
  • यसको प्रयोग खानेकुरामा मसलाको रुपको प्रयोग गरिदै आएको छ।
  • बिरुवा लगाएको 3-४ वर्ष देखि उत्पादन दिन सुरु हुन्छ।
  • नेपालकाे बजारमा पनि बिरुवाकाे राम्राे माग रहेकाे छ।

Reviews

There are no reviews yet.

Be the first to review “Timbur | टिम्मुर (Zanthozylum armatum)”

Your email address will not be published. Required fields are marked *