+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

केरा खेती विधि

केरा गर्मी हावापानी भएको ठाउँमा उत्पादन गरिने उष्ण प्रदेशीय फलफुल हो । यसको उत्पत्ति एसिया महादेशको उष्ण प्रदेशिय क्षेत्र भएको हो भन्ने बिश्वास गरिन्छ । केरा खेती वास्तवमा भु–मध्य रेखा ३०० उत्तरी र दक्षिण अक्षांश भित्र पर्ने सबै जसो देशहरुमा गरिन्छ । नेपालमा पनि…

Read more

बाख्रा पालनमा छनौट प्रक्रियाको महत्व र फाईदाहरु

नेपालका अधिकांश किसानहरु वर्षौ देखि बाख्रा पालन गर्दै आएका छन् । बाख्रा पालनको मुख्य उद्देश्य कम लागत र कम अवधीमा धेरै भन्दा धेरै आम्दानी लिनु हो । एउटा दुइवटा मात्रै बाख्रा पाल्ने किसानहरुको लागी माउ बाख्राबाट आएको वार्षिक आम्दानीसँग खासै सरोकार नहुन सक्छ तर…

Read more

मकैको बीउ उत्पादन बिधि

१. परिचय मकै धानपछिको दोश्रो महत्वपूर्ण खाद्यान्न बाली हो । तथ्यांक अनुसार नेपालमा ९ लाख ५४ हजार क्षेत्रफलमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ साथै उत्पादकत्व २.६७ मे. टन/हे. रहेको छ मकै बालीलाई खाधान्न बालीको रानी भनेर चिनिन्छ । मकै…

Read more

नर्सरी व्यवस्थापन बिधी

बीउ भनेको कुनै पनि वनस्पितीको बंश बचाउने चिज हो । जुन चिज नभए कोहिकसैको पनि बंश कायम हुँदैन बंश चलाउनका लागि वनस्पतिहरुमा आ–आफ्नै तरिकामा चलेको हुन्छ । हामीले उदारणका लागि अर्थोडक्सबीउ रिक्यलसिल बीउहरु हुन भने कति पयलाई बनस्पती प्रसाण बिधिवाट पनी प्रसारण गरी यसको…

Read more

विजयसाल बहुउपयोगी रूख

 १. परिचय विजयसाल चौडापाते पतझड रूख हो । यो पतझड उष्णतटिबंधीय वनमा १०० देखि ५०० मीटरसम्मको उचाईमा ७५० देखि २००० मि.मि. सम्मको वर्षा हुने क्षेत्रमा पाइन्छ । मध्यमखालको प्रकाश तथा उवडखावड र समतल दुवै खाले जमिनमा यो पाइन्छ । यसको लागि पानीको निकास भएको…

Read more

पशुपालनको निम्ति घाँस खेती

किसानहरूले आप्mनो खेतबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ । यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र…

Read more