+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

वातावरण र फलफूल खेती महत्व

जैविक, भौगोलिक र जलवायूको विविधताको धनी देश नेपालमा उष्ण, उपोष्ण, समशितोष्ण र शितोष्ण गरी सबै किसिमका फलफूलहरु खेती गर्न सम्भव छ । त्यसैले फलफूल खेतिको दृष्टिकोणले नेपाल विश्वमै प्रचुर सम्भावना बोकेको देश हो । औद्योगिकीरणका लागि कच्चा पदार्थका साथै निकासी हुने अधिकांश वागवानीजन्य बालीवस्तुहरु…

Read more

जडीबुटी महत्व

 नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको छ । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन…

Read more

डाँलेघाँस के हो ?

व्यावसायिक पशुपालन गर्नलाई पुरानो तरिकाबाट घाँसको जोगो हँदैन त्यसकारण पनि डाले घाँसलाई कृषि वनको पद्धतिअनुसार लगाउनुपर्छ । अथवा तीन तले घाँस खेती अपनाउनुपर्छ । जस्तै डालेघाँसमा इपिल, भट्मासे, मेन्दोला, टाँकी, कोइरालो यी कोसे घाँसहरू सँगसँगै अकोशे घाँसमा किम्बु, काबो, बडहर, निमारो, खन्यु यिनलाई चैँ माथिलो तहमा…

Read more

डाले घाँसको जानकारी

नेपालमा परापूर्वकालदेखि पशुपालन व्यवसाय हाम्रा पुर्खाहरूले गर्दै आएको सर्वविदितै छ । त्यसैले आजको यो युगमा बगितको भन्दा भन्ने तरिकाले पशुपालन व्यवसाय सुरुवात हुन थालेको छ । आधुनिक युगमा पशुपालन गर्दा आधुनिक तरिकाबाट पशु आहाराको पनि व्यवस्था थप्नुपर्छ । पशुहरूको आहारा मध्य डाँले घाँस पनि एक हो । हाम्रो…

Read more

तरकारी खेती व्यवस्थापन

तरकारी खेती दुई किसिमबाट गर्न सकिन्छ, खेत–बारीमा सोझै बीउ रोपेर तथा नर्सरीमा बेर्ना तयार गरेपछि स्थायी स्थानमा सारेर । सोझै खेतमा रोपिने वा छर्ने तरकारीहरूमा चम्सुर, पालुङ्गो, बोडी, सिमी, मुला, सलगम, केराउ आदि पर्दछन् भने नर्सरीमा बेर्ना तयार गरी स्थायी स्थानमा सार्नुपर्ने तरकरीहरूमा काउली,…

Read more

बीउको महत्व

१. बीउको परिभाषा बीउ र बीउ प्रविधि भन्नाले बोटबिरुवाको एक अङ्ग एवम् विषयवस्तु हो जसले बोटबिरुवाको उत्पादन, प्रसार, बीउविजनको वृद्धि र आपूर्तिसँग सम्बन्धित प्रविधि निर्धारण गर्छ । यसैले बीउ बोटबिरुवाको जीवित भ्रूण हो । बीउ खेतमा रोपेको अवस्थामा, बोटबिरुवामा रहँदा र भण्डारणमा रहँदाको अवस्थामा…

Read more