परिचयनेपालके हिमाली भेगका ३,००० देखि ४,५०० मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाहृमास पाइन्छ। यसको जरामा जटा जमेको हुन्छ। ती जटामा निकै सुगन्धित तेल जमेर बसेको हुन्छ। त्यसैले यस को नाम रहन गएको…
कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने…
यो एक प्रकारको ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ…
प्रकृतिले हामीलाई स्वस्थ जीवन बाँच्नका लागि चाहिने आहार, औषधी र अन्य उपभोग्य वस्तुको स्रोतका रूपमा अत्युपयोगी जडीबुटीहरूको भण्डार दिएकी छिन्, हाम्रा अग्रजले ती अनमोल प्राकृतिक सम्पदाको सदुपयोग गर्ने आयुर्वेदरूपी ज्ञानको भण्डार पनि दिएर गएका छन्। हाम्रा धेरैजसो रोगव्याधि हाम्रै प्रकृतिविरोधी क्रियाकलापबाट उत्पन्न हुन्छन् र…
बाख्रापालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदा पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० २१ लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । त्यस कारण व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयत न्यून…
कुनै पनि कृषिवन वाली उत्पादन बृद्धिका लागि गुणस्तरयूक्त बीउको ठूलो भुमिका रहन्छ। विभिन्न वालीको नयँ जातको बीउ अनुसन्धान तथा प्रचार प्रसारवाट मात्र बृद्धि ल्याउन सकिदैन । उन्नत जातका बीउको विभिन्न गुणस्तर प्रत्येक वर्ष कायम गर्न सकिएन भने स्थानिय जात सरह नै भएर जाने हुन्छ।…


