+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

वन वीउ संकलन गर्ने तरीका

गुणस्तरीय वीउ बाट नै स्वस्थ रुखको परिकल्पना गर्न सकिन्छ । असल वीउबाट असल विरुवा र असल विरुवाबाट गुणस्तरीय रुख हुर्कने हुंदा वन विकाशमा वीउको ठुलो महत्व छ। श्रृष्टिको आदिम कालदेखि नै सिङ्गो मानव समाज जंगली सभ्यतामा अभ्यस्त थियो । जंगली जिवजन्तु, जडीबुटी, फलहरुको फलाहार…

Read more

वन वीउ प्रशोधन तथा उपचार

वीउ संकलन गर्ने काम सकेपछि र भण्डार गर्नु भन्दा वा नर्सरीमा रोप्नु भन्दा अगाडी बीउहरुलाई कसरी बारे स्पष्ट पारिएको छ । प्राकृतिक रुपमा संकलित फल वा वीउहरुलाई भण्डारण तथा सिधै छर्न योग्य बनाउने प्रक्रिया नै वीउ त्रशोधन हो अर्थात वीउ पाकेपछि वीउवाट अनावश्यक वस्तुहरु…

Read more

वन वीउ भण्डारण बिधी

प्रजाती अनुसार कुनै वीउ प्रशोधन गरेको केही दिन भित्रै रोप्नु पर्ने हुन्छ भने अन्य कुनैको वीउ लामो समय पछि पनि रोप्न सकिन्छ। प्रशोधन पछि नर्सरीमा वीउ रोप्ने वेला ठीक नभए सम्म वीउको जैविकत्व क्षमतालाई सुरक्षित राख्दै उपयुक्त स्थानमा ने काम नै भण्डारण हो ।…

Read more

बीउ बाली निरीक्षण

जुनसुकै वालीको प्रति इकाई उत्पादन बढाउन गुणस्तरयुक्त बीउको प्रयोग विना सम्भव छैन। गुणस्तरयुक्त बीउ भन्नाले अरु जात सित भौतिक मिश्रण नभएको, झारपातको बीउ संग मिश्रण नभएको, प्राकृतिक संकरण नभएको एवं स्वस्थ्य बीउलाई जनाउछ । राष्ट्रिय बीउ विजन समितिवाट सिफारिस गरिएको नयाँ जातहरु बीउ उत्पादनको…

Read more

बीउ उत्पादनमा ध्यान पुयाउनु प्रने कुरा हरू

कुनै पनि उत्कृष्ट जातको पूर्ण क्षमता हासिल गर्नका लागि त्यसको आनुवंशिक शुद्धता र अन्य गुणस्तरीय विशेषताहरू अति महत्त्वपूर्ण रहेका हुन्छन् । तसर्थ बीउ उत्पादन अवधिमा आनुवंशिक शुद्धता र अन्य बीउका गुणस्तरहरू कायम गर्न निकै ध्यान पुयाउनु आवश्यक छ । बीउ उत्पादनमा प्रभाव पार्ने विभिन्न…

Read more

सिमी (Bean)

कोसेबालीहरुमा सिमी एक महत्वपूर्ण तरकारी बाली हो । (Leguminosae) परिवार अन्तर्गत पर्दछ। यसलाई फ्रेन्च बिनको नामले चिनिन्छ । यसको हरियो कोसाका साथै सुकेका बीउहरु दालको रुपमा पनि प्रयोग गरिन्छ। सिमीमा भिटामिन ए, बि, सी का साथै फलाम, सोडियम, पोटासियम्, फस्फोरस, क्याल्सियम् पनि प्रशस्तै पाइन्छ।…

Read more