+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

ओखर : नाम एक, काम अनेक

 ओखर ठूलो पतझर वृक्ष हो । यसको उचाई झण्डै ३० मिटर सम्म हुन्छ । यसका भाल र पोथी फूलहरु भिन्दा भिन्दै हुन्छन् र एउटै रुखमा पाइन्छन् । बोक्रा खैरो रंगको हुन्छ । पातहरु एकपछि अर्को पालैपालो दुइतिरबाट निस्केका हुन्छन् भने उप–पत्रहरु ५–१३ वटा हुन्छन्…

Read more

जाइफल एक काम अनेक

जायफलप्राचीनकालदेखि नै जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेदले जाइफललाई वेदनानाशक, वातनाशक, कृमिनाशक मानेको छ । यो स्नायुप्रणालीका लागि समेत उपयोगी मानिन्छ ।जाइफलको रुख ठूलो हुन्छ । स्याउको रुख जस्तै देखिने जाइफल सदाबहार हरियो हुन्छ । जाइफलको रुखमा फूल फुलेपछि जाइफलको…

Read more

स्याउ खेती छोटो जानकारी

स्याउको उत्पति दक्षिण–पश्चिम एसिया, पुर्वी युरोप र दक्षिण–पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ । नेपालमा सन् १९३७ श्री ३ चन्द्र शम्सेरको पालामा जापान…

Read more

सुन्तलाजात फलफूल जानकारी

 सुन्तलाजातका फलफूलहरु संसारमा प्रकृतिको उपहार स्वरुप उपलब्ध भएका उपयोगी, आकर्षक र सजावटी वनस्पति हुन् । सुन्तलाजातका फलफूलहरुलाई समेट्ने एक हो। सिट्रस अन्तर्गत सुन्तला, मुन्तला, जुनार, कागती, मौसम, निबुवा, ज्यामिर, भोगटे, विमिरो, ग्रेपफ्रूट, चाक्सी, कमला आदि फलफूलहरू पर्दछन् । सिट्रसको फल कलिलोमा प्राय अमिलो र…

Read more

जडिबुटीको महत्व

औषधिका कुप्रभावका कारण आतिएका मानीस हरू निराश भएका विश्वका विकसित मानिएका पश्चिमी देशका मानिसहरु जडिबुटीहरुको प्रयोग गरी रसायनीका चिकित्सा पद्दतीमा असाध्य निको नहुने मानिएका विभिन्न रोगहरुबाट मुक्ति पाई जीवनदान पाएका कारण आज आएर प्राचिन पूर्वीय संस्कृतिको धरोहरको रुपमा रहेका आयुर्वेद चिकित्सातर्फ आर्कषित भइ रहेका…

Read more

रैथाने बालीको संरक्षण प्रवद्र्धन कीन

नेपाल जस्तो विकासोन्मुख राष्ट्र, जहाँ दुइतिहाइ जनसंख्या कृषिमा आश्रित भइ देशको अर्थतन्त्रमा करिब एकतिहाई योगदान दिन्छन्, रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरु बैदेशिक रोजगारीमा छन्, मध्यपहाडी ग्रामीण क्षेत्रमा जनशक्तिको अभावमा खेतीयोग्य जग्गा बाझो रहेको छ, भने शहरी क्षेत्रमा जनसंख्याको चाप वृद्धि हुँदै गएको र आवश्यकता…

Read more