+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

परम्परागत कृषि र आधुनिक कृषि बीच भिन्नता

परम्परागत कृषिमा प्रविधिको धेरै कम प्रयोग। यसले यसको ठूलो स्तरको उत्पादन पनि उत्पादक हुँदैन। यहाँ उत्पादन केवल किसान र जमीन काम गर्नेको उपभोगका लागि हो। औजारहरू जस्तै सिकिल, कुदाल वा फावो अक्सर प्रयोग गरिन्छ। यदि किसानसँग ट्रयाक्टर छ भने, यो सामान्यतया यसको अधिकतम शक्तिमा…

Read more

गहुँ बीउ उत्पादन विधि

१. परिचय गहुँ धान तथा मकै पछिको तेश्रो ठूलो खाद्यान्न बाली हो । नेपालमा ७ लाख ६ हजार हेक्टर क्षेत्रफलमा १९ लाख ४९ हजार मे.टन गहुँको उत्पादन हुने गर्दछ । साथै गहुँको उत्पादकत्व २.७५ मे. टन/ हे. रहेको छ (MoALD, 2018)। आवश्यक कृषि सामाग्रीहरु…

Read more

हाइब्रिडले रैथाने बीउ सङ्कटमा

हाम्रो नेपालमा हाइब्रिड बीउका कारण रैथाने बीउ हराउदै गएको छ । धेरै उत्पादन हुने भन्दै हाइब्रीड (उन्नतजात) बीउमा किसान लोभिन थालेपछि रैथाने बीउ सङ्कटमा परेको हो । नेपालको अर्थतन्त्रमा एक चौथाइ योगदान कृषीको छ । कुल जनसङ्ख्याको दुई चौथाई कृषीमा आश्रीत छन् । कृषीमा…

Read more

बिउ उपचारले ल्याउँछ उत्पादनमा बृद्धि

उन्नत बिउ कृषि उत्पादन वृद्धि गर्ने एक निकै नै महत्वपुर्ण स्रोत हो। तर पनि अविकसित राष्ट्रका गरिब किसानहरु सँग उन्नत बिउ प्रयोग गर्दा हुने फाइदा बारे ज्ञानको कमि र उन्नत बिउ सजिलै उपलब्ध नहुने अथवा उन्नत बिउ भनेर पाइने बिउमा गुणस्तरीयताको कमि हुने समस्या…

Read more

नेपालमा जैविक विषादीको अबश्था

जैविक पद्धतिद्वारा जीवलाई नष्ट गर्नेे सूक्ष्म जीवीय विषादीलाई नै जैविक विषादी भनिन्छ । हिजोआज फाइदाजनक सूक्ष्म जीवका साथै वनस्पतिमा आधारित पदार्थलाई समेत जैविक विषादीको रूपमा बुझिने गरिन्छ । वास्तवमा यी पदार्थमा कुनै सूक्ष्म जीवित जीवका अलावा वनस्पतिमा पाइने खास तत्व वा सक्रिय तत्व हुन्छन् । कुनै पनि…

Read more

सोहजन खेत प्रविधि

मोरिङ्गा छिटो बृद्धि हुने बह्वर्षे बृ हो । र यसलाई अंग्रजीमा ड्रम प्याडिस भारतमा मोरिङ्गा र नेपालको मधेसमा सोहजन, सोहिजन, सहजन तथा मुन्गा र पहाडमा सितलचिनी भनेर जानिन्छ । यसको खेती भारत, फिलिपिन्स थाइल्यानड, ताइवान, श्रीलंका । नेपालमा पनि गरेको पाइन्छ । नेपालको तराई…

Read more