अकबरे खुर्सानीको माग बढ्दै जाँदा यसको व्यावसायिक खेती पनि हुन थालेको छ । यद्यपि पछिल्लो समय पहिलेको जस्तो अकबरेको स्वाद तिक्खर नभएको बुढाथोकी बताउँछन् । ‘अहिलेको मौसम र पहिले जस्तो मलजल नभएकाले होला पहिलेको जस्तो स्वाद छैन । खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो…
नेपालमा यो फल भित्रिएको धेरै भएको छैन । यस फललाई ताजा, मुटेर वा आईसक्रिम, चकलेट आदि बनाएर प्रयोग गरिन्छ । यसको गुदी कटुसको जस्तो तर कटुसभन्दा उत्कष्ट र स्वादिलो हुन्छ । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका…
तरबुजा Cucurbitaceae यसवर्ग अन्तर्गत काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा पनी उत्पादन गरिएको छ भने चीनमा सुरु भएको थियो। १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र न्यानो तापक्रम भएको…
बीउकृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ । सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भनि परिभाष दिएका छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र बीउ, बीउ कहलिन प्रथमतः यसमा जीवितपना भई खेतमा रोप्दा उम्रन सक्ने हुनु पर्दछ…
हामी सबैले सानैबाट सुन्दै आएको कुरा- “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ।वनस्पतीकै कुरा गर्दा हामी टिमुर बारे जानकारी लिनेछौं। हुन त टिमुर बारे धेर-थोर ज्ञान सबैमा हुन्छ। हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं। हाम्रो…
देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर पुग्दैन । कषिवनले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन, प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति गर्ने गर्दछ । लामो समयदेखि घाँस उत्पादन लगायत अन्य थुपै्र कामहरु पूर्खाहरुले गर्दै आएको विभिन्न प्रजातिका परम्परागत घाँसहरुले…