+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

नेपियर बहुवर्षिय घाँस हो

नेपियर  घाँसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ। चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ। खेत बारीलाई…

Read more

नास्पाती खेती विधि

नास्पातीको उत्पती मध्य एशियाको चीन,ताइवान,कोरिया र जापानमा भएको मानिन्छ । चीनमा पहिले देखि खेती गरिदै आएको छ । यहींबाट क्रमशः अष्ट्रेलिया,न्यूजिल्याण्ड, अमेरिका (क्यालीफोर्निया), पूर्व एसिया,मध्यपूर्व युरोप हुँदै पश्चिम युरोप तिर फैलिएको छ । युरोप तिर धेरै चिसो क्षेत्र भएकोले चिसो सहन सक्ने जातको विकास…

Read more

सुडान घाँसको जानकारी

यो एक वर्षे अफ्रिकी मूलको घाँसबाली हो यसको बिरूवा मकै जस्तै देखिन्छ र ३ मिटर समम अग्लो हुन्छ । तराई तथा मध्यपहाडी क्षेत्रहरुमा यसको खेती सफलतापूर्वक गर्न सकिन यिनीहरूले लामो अवधीको सुख्खा र गर्मी सहन सक्छन् । सुडान घाँसलाई काउपी, ल्याबल्याब आदि । घाँसबालीसँग…

Read more

जटामसी औषधीय हिसाबले एकदमै महत्वपूर्ण छ ।

प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । पर्यायवाची नामहरू जटामसी : अनलद, केशनी, क्रव्याद, क्रव्यादी, चक्रवर्तिनी, जटा, जटामांसी, जटाला, जटावती, जटिला, जननी, तपस्विनी, तामसी, नलदा, पिशिता, पेशी, भूतकेशी, भूतजटा, माता, मांसिनी, मांसी, मिशी, मिसी, मृगभक्षा,…

Read more

महोगोनी एक काम अनेक

महोगोनी अङ्ग्रेजी भाषाबाट अनुवाद गरिएको-महोगनी एक सीधा-दाना भएको, रातो-खैरो रंगको काठ हो जुन स्विटेनिया जीनसको तीन उष्णकटिबंधीय हार्डवुड प्रजातिहरू, अमेरिकाको स्वदेशी र प्यान्ट्रोपिकल चिनाबेरी परिवार, मेलियासीको अंश हो। महोगनी यसको रंग र टिकाऊ प्रकृतिको कारण, विभिन्न प्रकारका सामानहरूको लागि व्यावसायिक रूपमा प्रयोग गरिन्छ। पृष्ठभूमिः  महोगोनीको…

Read more

वर्षे घाँस खेती

ज्वाइन्ट भेच यो बुट्यान जस्तो एक डेढ मिटर अग्लो हुने एकरदुई वर्षीय कोसे घाँस बाली हो । यसलाई वृक्षारोपण गरेको जग्गामा कृषिवन  प्रणाली अन्तरगत पनि लगाइन्छ । यसलाई हरियो मलको रुपमा पनि प्रयोग गरिन्छ, कोसे बाली भएकोले यसले माटोमा नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ…

Read more