+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Author page: admin

कृषि र शिक्षा नेपालको आवश्यकता

मानिसको सबैभन्दा आधारभूत आवश्यकता हावा र पानीपछि खानेकुरा हो । ६० , ७० हजार वर्षको इतिहासमा आगोको उपयोगपछि मानिसलाई सभ्य कहलाउने पहिलो अभ्यास खेती नै होला  मानिसले यही सभ्यतालाई एक पुस्तापछि अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको छ । आत्मसुरक्षापछि मानिसले अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा…

Read more

कृषिवन र प्रकाशणा हरू

यो मेरो प्रयास हो । यस अघिका प्रयासमा नै पूर्ण उपलब्धि प्राप्त भयो भन्ने त हैन तापनि मेरो यो सानो प्रयास भने नयाँ खालकै हो भन्ने मलाई महशुस भएको छ । जो पेशामा लागछ उस्कलागी पुस्तिक प्रकाशित भएपछि यसले विशेष गरेर घाँसमा आधारित  व्यवसायीहरूलाई…

Read more

जडीबुटी औषधिमा प्रयोगले लाभ लिन सकिन्छ ।

स्वस्थ जीवन बाँच्नका लागि चाहिने आहार, औषधी र अन्य उपभोग्य वस्तुको स्रोतका रूपमा अत्युपयोगी जडीबुटीहरूको भण्डार दिएकी छिन्, हाम्रा अग्रजले ती अनमोल प्राकृतिक सम्पदाको सदुपयोग गर्ने आयुर्वेदरूपी ज्ञानको भण्डार पनि दिएर गएका छन्।हाम्रा धेरैजसो रोगव्याधि हाम्रै प्रकृतिविरोधी क्रियाकलापबाट उत्पन्न हुन्छन् र तिनको उपचार पनि…

Read more

चौमासे सिमी (Bean)

१ परिचय नेपालमा मुख्यतः दुई खालका जातहरु प्रचलनमा छन् । एउटा केन्टुकी वण्डर खैरो रंगको हुन्छ । अर्को कालो रंगको चौमासे जातको सिमी नेपालको सबै भागमा गरिन्छ । यसबाहेक लहरा नजाने खालका सिमीहरु राजमा, असारे जातका सिमीको खेती पनि गरिदै आएको छ ।  कोसेबालीहरुमा…

Read more

बदामे घाँस खेती जानकारी

बदामे घाँस पोशिलो मानिने बदामे घाँस जुन बाख्राको साथमा गाई भैंसी, बङुर र लोकल कुखुरालाइ खुवाउन सकिन्छ। बदामे घाँस दुवोजस्तै भुँईमा फिजिने एक प्रजातिको बहुवर्षे घाँस हो। यो घाँस फेवेसी परिवार अन्तर्गत पर्दछ। यस घाँसलाई पहिलो पटक डब्ल्यू गेरगोरी र उनका एक साथीले सन्…

Read more

मूला (Raphanus sativus) काे बीउ उत्पादन ।

१ परिचय जरे तरकारी बालीहरू मध्य मुला एक महत्वपुर्ण तरकारी बाली हो । यो ब्रासीकेसी  परिवार अन्तर्गत पर्दछ । मुला पकाएर, काँचै चटनी, थेबे, चाना, गुन्द्रुक, सिन्की आदि परिकार बनाएर प्रयोग गरिन्छ । मूलालाई तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ । मुलामा प्रशस्त मात्रामा…

Read more