किसानहरुले आ आफ्नो खेतबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी बर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, बहुबर्षिय घाँस र एक बर्षिय घाँसमा हिउँदे र बर्षे घाँस मिलाएर लगाउनु पर्दछ। यसो गर्न सकिएमा घाँसको खास अभाव रहदैन र…
जलवायु अनुकुलित कृषक मैत्री प्रविधि ,धान उत्पादनमा बृद्धि मूल नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० मनाइँदैछ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् ।…
मेथीको साग हरियो तरकारीको रुपमा प्रयोग हुने गर्दछ । मेथीको बीउ एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम,…
परिचयः अम्रिसो’ बाहरै महिना हरियो रहने र गाँजमा हुर्कने एउटा गैरकाष्ठ प्रजातिको वनस्पति हो । नेपालमा कसैले ‘अम्रिसो’ र कसैले ‘अम्लिसो’ भनेर चिन्ने निन्छ तीन मीटरसम्म अग्लो हुने, धारिला पात हुने र लामो झुप्पामा कुनै खैरो–बैजनी र कुनै हल्का–हरियो रङमा वर्षैपिच्छे फुल्ने अम्रिसो नेपाल…
नेपालका तराईदेखि हिमालसम्मका वनजंगल तथा पाखा पखेरा विभिन्न किसिमका अतिगुणकारी भण्डारका रुपमा रहेका छन् । यस्तो गुणकारी जडिबुटीको सहि पहिचान र उपयोग हुन सकेको खण्डमा राज्यले स्वास्थ्य क्षेत्रमा अरु देशको मुख ताक्नु नपर्ने मात्र नभइ राष्ट्रले जडिबुटी तथा तयारी औषधिको निर्यातबाट मुद्रा आर्जन गर्न…
सुन्तलाकाे परिचय सुन्तलाजात फलपूmल मध्ये सुन्तला नेपालको रैथाने फलपूmल हो । नेपालमा सुन्तलाजात फलफूल खेती परापूर्व काल देखि मध्य पहाडी जिल्लाहरूमा गर्दै आएकोमा हाल आएर तराईको जिल्लाहरूमा पनि ब्यवसायिक खेती हुदै आएको छ । यस्तै सुन्तला हुने कतिपय पकेट क्षेत्रमा १०० वर्ष भन्दा बढी…


