बीउ उत्पादनका प्रकृयाहरू लामो अध्ययन अनुसन्धानबाट जात विकास र दर्ता प्रक्रिया पूरा गरी सूचित जातलाई प्रजनन्कर्ताले निर्धारित प्रविधि अपनाई जातीय शुद्धता कायम गर्नु र संरक्षण गर्नु अति नै आवश्यक कार्य हो । तरकारी वालीका जातहरु प्रायजसो एकापसमा सजिलै सेचन भई जातीय गुण छिट्टै ह्रास…
