तरकारी एकवर्षे अथवा बहुवर्षे नरम डाँठ भएको र तरकारीको रूपमा पकाएर वा नपकाई खाइने वनस्पति हो र साथै कुनै तरकारी बालीको मुन्टा, डाँठ, कुनैको जरा तथा गानो, कुनैको पात र कुनैको फल, कोसा आदि खाइन्छ । तरकारीको परिभाषामा अन्नबाली र दालबाली बाहेक कलिलो मकैको…
बीउ उत्पादनका प्रकृयाहरू लामो अध्ययन अनुसन्धानबाट जात विकास र दर्ता प्रक्रिया पूरा गरी सूचित जातलाई प्रजनन्कर्ताले निर्धारित प्रविधि अपनाई जातीय शुद्धता कायम गर्नु र संरक्षण गर्नु अति नै आवश्यक कार्य हो । तरकारी वालीका जातहरु प्रायजसो एकापसमा सजिलै सेचन भई जातीय गुण छिट्टै ह्रास…
सतुवाको खेती सतुवाको खेती, बीउ तथा जमिन मुनिको गानो दुबै तरिकाबाट गर्न सकिन्छ । १ बीउबाट प्रसारण बीउ संकलन सतुवाको फल भाद्रदेखि कात्र्तिक सम्म पाक्न थाल्छ । बीउबाट खेती गर्नको लागि परिपक्व अवस्थाको फलबाट मात्र बीउहरु संकलन गर्नु पर्छ । पातहरु सुक्न थालेपछि बीउ…
चिराइतो एक जडीबुटी अनेक नेपालका महत्वपूर्ण जडीबुटीहरूमध्ये चिराइता पनि एक हो । जडीबुटीको अलवा यसले वातावरण, जैविक विविधता, ग्रामिण अर्थव्यवस्था र घरेलु स्वास्थ्यमा पनि योगदान दिइरहेको हुन्छ । चिराइतोको अन्तर्राष्ट्रिय व्यापारमा नेपाल प्रमुख निर्यातकर्ता हो, जसले निर्यातको करिव ४५५% हिस्सा ओगटेको छ । चिराइतोको…
ज्याकारण्डा एक सुन्दर उष्णकट सैन्दर्य बर्धक रुख हो जसले सुगन्धित purple फुलहरु हुन्छन। Jacaranda रूखले उत्कृष्ट छाया (वा सडक छेउमा लगाउन सकिने) चाँडै बढ्ने रूख हो ।प्रजातिहरू 20 देखि 30 मिटर (66 देखि 98 फिट) अग्लो आकारमा ठूला रूखहरू हुन्। यसका प्रत्येक फूल पाँच-लोब…
Aurthor : राम प्रसाद गौतम कृषिवन भन्नाले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत,साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा,फलफुल,पशुपालन र खेतीपाती सँग–सँगै हुर्काएर दुईवा सो भन्दा बढी उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो…


