Aurthor : राम प्रसाद गौतम कृषिवन भन्नाले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत,साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा,फलफुल,पशुपालन र खेतीपाती सँग–सँगै हुर्काएर दुईवा सो भन्दा बढी उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो…
