परिचयः लौठसल्ला ३० मीटरसम्म अग्लो हुने, धेरै हाँगाहरू भएको सदाबहार रूख हो । यसको बोक्रा पातलो, खैरो, कत्ला परेको हुन्छ । पात धेरै मसिनो, लाम्चो, लामो, माथिल्लो भाग गाडा हरियो, तल्लो भाग हल्का हरियो रंगको हुन्छ । पातको टुप्पो फाटेको हुँदैन । फल १…
Shop
Showing 1–8 of 117 results