+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

कषिवनले कृषि र बनस्पति प्रजातिका बिउँहरु

देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर पुग्दैन । कषिवनले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन, प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति गर्ने गर्दछ । लामो समयदेखि घाँस उत्पादन लगायत अन्य थुपै्र कामहरु पूर्खाहरुले गर्दै आएको विभिन्न प्रजातिका परम्परागत घाँसहरुले मात्रै गाईवस्तुलाई पुर्याउन नसकिने अवस्था छ  । घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले व्यावसायिक पशुपालन गर्ने जमर्कों गरिरहेका वेला पशुपालन व्यावसायबाट फाईदा लिने हो भने पशुपालक कृषकले आधुनिक तथा उन्नत घाँस खेतीगर्न आवश्यक रहेको छ । यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार खेती प्रविधि लगाउतका विभिन्नकुराको अति आवश्यक हुने छ । 

Leave a comment