नेपाल एउटा विकासका गतिमा अगाडी बढिरहेको राष्ट्र हो । भौतिक पुर्वाधारको विकासको क्रम न्योुन भएतापनि नेपालमा प्रशस्त स्रोत साधन तथा विकासको लागि प्रर्योँप्त अवसरहरु रहेका छन् । त्योसो त नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण राष्ट हो । नेपालमा रहेको वनजङ्ल, नदिनाला, उत्कृष्ट हावापानी, कृषि कार्योको लागि उपयोुक्त जमिन यिो सबै कुराले नेपाललाई अझ (समृद्धि ) धनी बनाउन मद्धत पुर्योँएको छ । हिमालमा रहेको अग्ला हिमश्रृङ्खलाहरु, हरियो मनोरम दृश्योले भरिएको पहाडहरु आफैमा गौरवान्नित रहेको छ । त्योसमाथि पनि तरार्इँेको खेतीयोग्यो फाँटहरुले नेपालको शोभा र महत्व चौतर्फि ढङ्गबाट बढाएको छ ।
त्योसो त नेपाल जलस्रोतको आधारमा दोस्रो धनी राष्ट पनि हो । योँहा रहेको नदिनाला, तालतलैयोँ खोला सम्र्पुण स्रोतहरुबाट विधुत् निकाल्ने हो भने नेपालको लागि प्रयोग गरेर त्योसलार्इँे अन्यो देशको लागि पनि बेचबिखन गर्न सकिने अवस्था रहेको छ । साथै नेपाल एक कृषि प्रदान देश पनि हो । योँहा कृषिको लागि उपयोुक्त जमिन, वातावरण तथा हावापानी समेत कायोम रहि आएको छ र योस कृषि क्षेत्रको विकासको लागि भएका जलस्रोत हरुको प्रयोग गरी सिचाँर्इँेको आवश्योकता पुरा गर्न सके अझै फार्इँेदा पुग्ने देखिन्छ ।
नेपालमा योति धेरै स्रोत साधन र अवसर हुदाँ पनि त्योसरको उच्चतम प्रयोग गरी लाभ लिन सकिराखेको अवस्था छैन । स्रोत तथा साधनहरु पुर्ण रुपमा खेर गर्इँेरहेको अवस्था छ । त्योसलार्इँे उचित ढङ्गबाट प्रयोग गर्नको लागि ठोस रणनीति, आवश्योक प्रविधिको विकास तथा एउटा गहिरा सोच, विचार र चिन्तनको अभाव रहि आएको छ । हो योहि अवस्थाबाट चुकेको छ हाम्रो देशको विकासको क्रियोँकलापहरु, किनकी विकास भनेको आफैँमा एक सकारात्मक अनि बलियो शब्द हो । जसले समाजको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक सम्पुर्ण पक्षलार्इँे समेटेको हुन्छ । हो यिोनै पक्षहरुको विकाससँग गासिएको हुन्छ तर नेपालमा यिो सबै पक्षहरुको अग्रगामी तथा दिगो विकास हुन सकेको छैन ।
देशको कृषि क्षेत्रको विकास पनि, योस क्षेत्रको विकास भित्र गुणस्तरीयो उत्पादन बृहत उत्पादन, स्रोत साधनको उच्चतम तथा उचित प्रयोग, बृहत मुनाफा आदि समावेश भएको हुन्छ तर झन् विकासको लागि ठुलो सम्भावना बोकेको कृषि क्षेत्र तत्कालिन अवस्थामा धारासायोी बन्दै गएको छ । यस क्षेत्रमा हाल सम्र्पुण तहको ध्योँन जान नसक्दा र सबै आ(आफ्नोतर्फबाट लागि पर्न नसक्दा, आर्थिक विकासमा फड्को मार्न सकेको छैन । जसको कारणरले देशमा रोजगारीको अवसर समेत सिर्जना हुन सकेको छैन । त्योसोत नेपालमा प्रसश्त मात्रामा उधोग धन्दा र कलकारखाना छैनन् । त्योसमाथि पनि कमजोर नीति नियोम र शासन व्योवस्थाका कारण कुनैपनि क्षेत्रमा प्रभावकारी कार्योसम्पादन हुन सकेको अवस्था छैन । योस अर्थमा पनि देशलार्इँे विकासको गतिमा अगाडी बढाउनको लागि तथा देशमा रोजगारको सिर्जना गर्ने एक मात्र आधार भनेको कृषि हो जसमा पनि कृष्ीवनको आवश्योकता छ । मैले यो कृषिवन चौतारी नामक पुस्तक प्रकासण गर्ने जमर्कोे गरेको छु । तर नेपालमा कृषि क्षेत्रको सोचेजति विकास हुन सकेको अवस्था छैन । जसले गर्दा नेपालको अधिंकास योुवाहरु तथा दक्ष जनशक्तिहरु दिनानुदिन विदेशिने क्रम जारी रहेको छ । पारिवारीक जीवनयोँपन, भौतिक सुख शयोल प्राप्ती र धन सम्पती आर्जन गर्नको लागि विदेशिन बाध्यो रहेका छन् । मेहनत र पसिनालार्इँे परदेशमा खर्च गर्न नेपाली योुवाहरु बाध्यो हुदै आएका छन् । योसरी दक्ष जनशक्ति विदेशिनुले गर्दा देश विकासको गति समेत न्योुन हुदै गएको छ ।
देशका दक्ष जनशक्तिहरु विदेशिनुका साथै गाँउमा रहेका महिलाहरु सन्तानहरुलार्इँे गुणस्तरीयो शिक्षा दिने नाँममा शहरतिर बस्ने क्रम पनि बढ्दै आर्इँेरहेको छ ग्रामिण भेगका हरेक ठाँउमा बुढापाकाहरु मात्र बसोबास गर्दै आएको पार्इँेन्छ । जसलेगर्दा वृद्धवृद्धाहरुले खेतीपाती तथा कृषि पेशा अबलम्बन गर्न नसक्ने अवस्था कायोम रहि आएको छ । योस कारणले पनि ग्रामिण क्षेत्रको अधिंकास उर्वर भुमीहरु बाझिँदै जान थालेको छन् । समाजमा विद्यमान रुपमा बढ्दै गएको विकृती बिसङ्गतीहरुले पनि ग्रामिण क्षेत्रमा भएका किशाोर किशोरीहरुलार्इँे गलत बाटोतर्फ धकेलिरहेको अवस्था छ । योस्तो अवस्थामा त झन् कृषि क्षेत्रको सरंक्षण सर्बद्धनको लागि कसले पहल गर्ने, को लागि पर्ने भन्ने बिषयोमा पुर्ण अन्योल कायोम हुन थालिसकेको अवस्था छ । कृषियोग्यो भूमीहरु बाझिँदै जाँदा देशको आर्थिक क्षेत्र पनि धारासायोी बन्दैगएको छ ।
त्यसो त आजभोली नेपालमा रासायोनीक मल बिषादीको प्रयोगले गर्दा माटोको उर्वरा शक्ति समेत नष्ट हुदै जान थालेको छ । कम लागत तथा कम जनशक्ति प्रयोग गरेर पनि बृहत फार्इँेदा लिन सकिने भएको कारणले पनि आजभोली रासायोनिक मल तथा बिषादीको प्रयोग धेरै गर्न थालिएको हो । योसले छोटो समयोको लागि उत्पदानमा अल्पकालिन फार्इँेदा पुर्योँएपनि दिर्घकालिन रुपमा माटोको उर्वराशक्ति, तथा मानव शरीरमा पनि पुर्णतयोँ असर पार्दछ । योस्ता किसिमको मल बिषादी प्रयोग गरीएको ठाँउमा केही समयोको लागि धेरै उत्पादन हुने भएतापनि त्योसले केहि समयो पछि माटोको उत्पादकत्व तथा उत्पादन गुणस्तरमा समेत ह्रास आउन थाल्दछ ।
कृषि क्षेत्रमा आजभोली व्योँप्त समस्योँकै कुरा गर्ने हो भने पहिलेको तुलनामा ग्रामिण भेगमा पशुपालन पनि न्योुन हुँदै गएको पार्इँेन्छ । गाँउघरमा पशुपालनलार्इँे झन्झटिलो पेशाको रुपमा हेर्न थालिएको छ । कृषि र वन लार्इँे एकैसाथ लैजानको लागि तथा कृषि कार्योलार्इँे दिगो रुपमा अगाडी बढाउनको लागि बलियो आधार भनेकै पशुपालन हो । तर जनशक्तिको अभाव तथा फार्इँेदा नहुने पेशाको रुपमा हेर्न थालिएपछि योस पेशााबाट पनि मानिसहरुको चाहाना हराउदै जान थालेको छ । योसरी पशुपालनको अभावमा गार्इँेवस्तुको मलहरुको उत्पादन न्योुन हुन थालेपछि पनि रासायोनिक मलको प्रयोगमा वृद्धि आउन थालेको पाइँेन्छ ।
हिजोका दिनमा गाँउघरमा एकै घरमा सयोँैँ बाख्रा वस्तु पालिन्थे भने अहिले कतिपयोले पशुपालन गर्दै गर्दैनन् अनि कतिपयोको घरमा १,२ वटा पालिएका हुन्छन् । योसलेपनि भोलीको दिनमा कृषि पेशालार्इँे अझ धारासायोी बनाउँदै लैजाने स्पष्ट रहेको छ ।
योसका साथै गाँउघरमा परम्परागत वीउ बिजन, खेतीपाती प्रविधि पनि बिस्तारै घट्दै आउन थालेको छ । हिजो धान रोप्दा खेतको आलीमा लगार्इँेने कोसेबालीहरु आज बिस्तारै लोप हुदै जान थालेको पाइँेन्छ । नेपालमा हार्इँेब्रिड बीउ बिजनहरुको प्रयोग बढ्दै जान थालेको छ । आजभोली कृषकहरुले बृहत उत्पादन हुने, छिटो उत्पादन हुनेर कम झन्झटिलो तरिकाबाट उत्पादन गर्न सकिने आशामा योस्ता बीउ बिजनहरुको प्रयोग गर्न थालेका छन् । योसलेपनि अल्पकालिन रुपमा केहि फार्इँेदा त दिन्छ तर दिर्घकालिन रुपमा हेर्ने हो भने लामो समयो सम्म त्योसको उत्पादन गुणस्तर , उत्पादन क्षमता एउटै हुने विज्ञहरुले बताउने गरेका छन् । बृहत उत्पादन हुने, छिटो उत्पादन हुने र कम झन्झटिलो तरिकाबाट उत्पादन गर्न सकिने आशामा योस्ता बीउ बिजनहरुको प्रयोग गर्न थालेका छन् । योसले पनि अल्पकालिन रुपमा केहि फार्इँेदा त दिन्छ तर दिर्घकालिन रुपमा हेर्ने हो भने लामो समयो सम्म त्योसको उत्पादन गुणस्तर उत्पादन क्षमता एउटै हुदेन ।
त्योस्तै कृषि क्षेत्रमा नै समावेश भएको अर्को खेती हो, फलफुल खेती हाल नेपालमा व्योवासायोीक फलफुल खेतीको अवस्था शुन्योमा पुग्ने अवस्था सिर्जना भएको छ । धेरै प्रजातीका फलफुलहरु उत्पादन गर्न सकिने वातावरण, हावापानी कायोम रहेको छ तर त्योसको उचित मुल्योँङ्कन, सरंक्षण र वृद्धि विस्तार हुन सकेको छैन । नत फलफुल खेतीको लागि राज्योको तर्फबाट स्पष्ट नीति, नियोम,बीउ बिजन, प्रविधि तथा आवश्योक अन्यो विभिन्न व्योवस्थाहरु हुन सकेको छैन। आम कृषकहरुमा योस खेती प्रतिको धारणा सकारात्मक पनि रहेको छैन । योस खेती प्रविधिबाट खासै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मान्योता कायोम रही आएको छ । योस अर्थमा पनि नेपालमा फलफुल खेती फस्ट्योँउन सकेको छैन ।
जनसख्ंयोँ वृद्धि तथा मानिसहरुको बढ्दो चापको कारण नेपालको अध्रिंकाश स्रोत साधन तथा प्राकृतिक सम्पदाहरुको गलत प्रयोग हुन थालेको छ । त्योस मध्योे वनजङ्गलहरुको पनि विनाश हुन थालेको पार्इँेन्छ । अस्वभाविक ढङ्गबट वन फडानी तथा वन विनाश हुदै जानाले प्रत्योक्ष रुपमा असर बेर्होनु पर्ने अवस्था कायोम रहेको छ, योसै कारणले विभिन्न ठाँउमा बाढी, पहिरो तथा भुक्षयो जस्ता विपद्हरु आर्इँेपर्न थालेको छ । त्योसमाथि पनि नेपालको वनजङ्गलहरुमा विभिन्न किसिमको पशुपक्षी तथा जीवजन्तुहरुको बसोबास रहेको छ । हिजोका दिनमा यिो सबै कुरामा आपसी सम्बन्ध र जैविक विभिधता कायोम रही आएको थियो । तर हाल नेपालमा वनजङ्गलको विनाश बस्ती बिस्तार तथा अनावश्योक किसिमबाट पशुपक्षंीहरुको चोरी निकासी हुने क्रम बढ्दै गएको छ । योस कारणले पनि पारिस्थितिक प्रणाली तथा जैविक विभिधतामा प्रत्योक्ष रुपमा असर पर्न थालेको पार्इँेन्छ ।
हाल नेपालमा योस्ता किसिमका धेरै समस्योँहरु देखा पर्न थालेको छ यिोनै समस्योँ तथा क्रियोँकलापहरुले वातावरणमा अस्वभाविक ढङ्गबाट असर पारिरहेको छ ।