कृषि ज्ञान केन्द्र धुलिखेल काब्रेपलान्चोकको आर्थिक तथा प्राविधिक सहयोगमा र नेपाल कृषिवन केन्द्रको आयोजनामा सिन्धुपाल्चोक जिल्ला इन्द्रवति गाँउपालिका वाडा नम्बर १०का विभिन्न महिला कृषक समुहहरुलाइ कृषक इस्थरमा रैथाने वाली प्रर्वदन र्कायक्रम अन्तरगत विभिन्न कृषक समुहका अगुवा कृषकहरुलाइ यो तालिम प्रधान गरिएको छ । उक्त तालिम प्रसात कृषकहरुलाइ विभिन्न रैथाने वालिका बिउहरु पनि वितरण गरिएको छ । उक्त र्कायक्रममा इन्द्रवति गाँउपालिकाका अध्यक्ष श्री झम्क नेपालको प्रमुख अतिथितामा वडा नम्बर १० का वडा अध्यक्ष श्री राम चन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भयो र उक्त र्कायक्रममा कृषि ज्ञान केन्द्र धुलिखेलका बालि सम्रक्क्षण अधिक्रित प्रशिक्षक श्री उमेश सापकोटा र १० नम्बर वडाका वडा सदस्य श्री बलराम भट्राइ तथा चरीमाया माझीको पनि उपस्थिति थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि गाँपालिकाका अध्यक्ष श्री झम्क नेपालले आफ्रनो मन्तव्यको क्रममा आयोजक संस्थाहरुलाइ धन्यवाद दिदै उपस्थित कृषकहरुलाइ कृषि उपजहरु उत्पादन भएको अवस्थामा गाँउपालिका र वडाले कृषि उपज संकलन केन्द्र इस्थापानाका निम्ति सक्दो सहयोग र्गने प्रतिबद्दता भक्त गर्नु भयो । मन्तव्यकै क्रममा यस वडालाइ नेपाल कृषिवन बिउविजन केन्द्रले रैथाने वाली मात्र नभइ भिगत लामो समय देखि यस वडामा विउ विजन स्रोत केन्द्र इस्थापना गरी तपाइहरुलाइ विभिन्न समयहरुमा विभिन्न किसिमका विउ विरुवाहरु उपलवद गराउदै आएको महिले बुझेको छु । तेसो भाको हुदा यस वडाको कृषक दाजुभाइलाइ आधुनिक खेती प्रविधिमा भोक जगाइको महसुस गरेको छु । तपाइ कृषक दाजुभाइ दिदिबहिनीले पनि यस्ता सिप र प्रविधिमा तालिममा पाएका कुराहरु व्यवहारमा लागु गराउनु हुनेछ भनि महिले बिस्वास राखेको छु । म गाँउपालिकाको अध्यक्ष भैरहदा यस्ता कृषकहरुको व्यवसायिक र र्दिघ कालिन कृषिको योजनाहरुलाइ सधैब प्रथामिक्तामा राखि र्काय गर्नाका निम्ति म सबै समक्क्ष आर्गह र्गदछु । मन्तव्यकै क्रममा आज आयोजक संथाले वितरण गर्न लागेका विभिन्न किसिमका विउहरु मेरो हातबाट तपाइहरुलाइ हस्तात्रण र्गन पाउदा म धेरै खुसी भएको महसुुुस गरेको छु । उस वडाका वडा अध्यक्ष मित्र रामचन्द्र घिमिरे तथा वडा सदस्य बलराम भट्राइ र चरीमाया माझी लगायतका निर्वाचित साथिहरुलाइ कृषि भित्रका योजनाहरुलाइ प्राथामिक्ता दिइ कृषकहरुको आयर्आजनमा विदि हुने खालका र्कायक्राहरुमा हामी सबैले पहल कदमी गरौ । कृषिका बिसयमा सहयोग गर्ने संसस्थाहरुलाइ प्रेरण दिदेै हाम्रा गाँउठाँउमा कृषि कर्मका निम्ति अर्गसर हुना निम्ति सबैमा अनुरोध गरौ । कृषकहरुको उन्ती प्रगतीको कामना गरौ भन्नुभयो र मन्तव्यकै क्रममा कृषकहरुलाइ इंक्ति गदै तपाइहरुले पाएको ज्ञान र सिप व्यवहारमा लागु गरि कृषि उपज उत्पादन गरी आफुलाइ खाना पुगेर बिक्री गर्नु पर्ने अवस्था आएमा म वडालाय अनुरोध गर्छुकी कृषकाहरुले उत्पादन गर्नुभाको कृषि उपज जसरी दुध संक्लन केन्द्रमा दुध संक्लन हुँछ १५ १५ दिनमा कृषकहरुले पैसा पाउनुहुन्छ त्यसै गरी कृषि उपजको पनि १५ दिनमा पैसा पाउने चाजोपाजोमा हामी सबै लाग्नु पर्छ । मेरो तर्फ बाट मैले के सहयोग गर्नुपर्छ म गर्न तयार छु । तपाइहरुका सामु मैले धेरै कुरा भनीरहनु पर्दैन मलाइ भखरै पालिकाको अध्यक्ष बनाउनुभाको छ मेरा सामु १० नम्बर पडा मात्र नभइ समग्र पालिकामा नै कृषिमा फट्को मार्न पर्ने जिमेवारी प्रधान गर्नुभाको छ मेरा तर्फबाट तपाइहरु सामु मैले गर्नु पर्ने काम कुनै भाकी रहने छैन । यहाँ उपस्थिति सघ सस्था तथा प्रविधिक मित्रहरुलाइ कुन क्षेत्रमा कस्ता वाली हुन्छ कहाँ फलफुल लगाउने कता पशुपापलान गर्नै वस्ता प्राविधिक कुराहरुमा यककिन गरी समग्र गाँपालिका तथा यस १० नम्बर वडामा पकेट क्षेत्र छनोट गर्नाका निम्ति सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्दछु ।
अन्तयमा म नेपाल कृषिवन विउविजन केन्द्रका व्यवस्थापकिय निर्देशक राम प्रसाद गौतमलाइ म लामो समय देखी चिन्छु र उहाँको जीवन पनि कृषिवनमै बिताउनु भएको मैले देखोको छु र देखेको मात्र होइनकी उहाँले लगाउनु भएको कृषिवनको क्षेत्रको गुनलाइ म कदाबी बिर्सिन क्दििन उहाँले लगाउनु भएको बिगत ५ ६ बर्ष देखीको १० नम्कर वडाको कृषि क्षेत्रको गुन पनि भुल्लन सक्दिन र यहाँ उपस्थिति हामी सबैले उहाँले लगाउनु भएको कृषि वनको गुनलाइ उच्च मुल्याकन गर्दै धन्दवाद दिन चनहान्छु । त्यसै गरी कृषि ज्ञान केन्द्र धुलिखेलले नेपाल कृषिवन विउ विजन केन्द्र मार्फत रैथाने वाली विउ र्कायक्रम उस इन्द्रवति गाँउपालिकाको १० नम्बर वडामा सन्चालन भएकोमा उक्त कार्यक्रमको सफताको कामना गर्दै आगामी दिनमा समग्र गाँउपालिकालाइ समेटने गरी सन्चालन गरी दिन हुन अनुरोध पनि गर्दछु । यस रैथाने वालि विउविजन प्रवर्दन कार्यक्रममा र्कषक इस्थरमा रैथाने वाली प्रविधि तालिम , रैथाने वालीको विउ वितरण , विउ सम्हन्दी विभिन्न औजारहरु प्याकेजिइ।, सिड बिन तथा विउ ब्याकको अवधारणहरुलाइ अगाडी सार्नुभएकोमा कृषि ज्ञान केन्द्र धुलिखेल र नेपाल कृषिवन विउविजन केन्द्रलाइ यस क्षेत्रमा यस्ता कार्यक्रम अझ ससक्त र सबल तरीकाले संचालन भए धेरै उतम हुने मैले देखेमो छु । तेसोभको हुनाले म यो दुवै संस्थालाइ धन्देवाद दिन चाहान्छु र मेरा भनाइहरु यही अन्तय गर्छु भन्नुभयो । त्यसै गरी रैथाने वाली प्रर्वदन कार्यक्रमका अध्यक्ष तथा यस १० नम्बर वडाका वडा अध्यक्ष राम चन्द्र घिमिरेले आफ्रनो मन्तव्यका क्रममा यस वडामा कृषि क्षेत्रका जुन सुकै कामहरुलाइ मन बचन कर्मले म सहयो गर्नेछु । मैले भन्न पर्ने कुराहरु पालिका अध्यक्षले भनिसक्नुभाको छ म सबै कुरा दोहोरौन चाहदिन तर मलाइ मनमा लागेको कुरो चाही साचिकै कृषि क्षेत्रमा गारो र कठिनाइ चै छ । तर तपाइ हामी सबै लाग्यौ भने गाँउपालिका बिभिन्न संघ संस्थाहरुले यसरी नै सहयोग गर्नुहुनेछ । उहाँहरुको सहयोगलाइ सहयोग पुराउनको निम्ति वडा अध्यक्षको तर्फ बाट म राम्रा कामका निम्ति म जस्तो सुकै सहयोग गर्न तयार छु र आशा छ आज यहाँ उपस्थित सबै कृषक दाजुभाइ दिदिबहिनी पनि अवस्य उस्ता कार्यक्रमा अर्गसरहुनु हुनेछ भनी मैले बिस्वास लेको छु र यहाँहरुका सामु धेरै कुरा भनीरनु पर्दैन म आवाश्यक सहयोग गर्छु र कृषि ज्ञान केन्द्र र नेपाल कृषिवन विउविजन केन्द्रलाइ हिर्दय देखी नै धन्दयवाद दिन चाहान्छु भन्नुभयो । त्यसैगरी सुभकामना मन्तव्य दिदै वडा सदस्य बलराम भट्राइयले पनि आफ्रनो धराणा भय्क्त गर्नुभयो । तालिमका क्रममा प्रशिक्षकहरुले १० सेसनमा कृषकहरुलाइ रैथाने वाली प्रवर्दन सम्बन्धी खेती कसरी गरिन्छ र यस्ता कार्यक्रमहरु कृषकहरुलाइ किन आवश्यक छ भनेर प्रस्ट पार्नुभयो । यस तालिममा जग्गाको छनोट,तयारी,मलजल, सिन्चाइ,वालि लगाउने समय, गोडमेल, वालि थनकाउने,भण्डारण र उत्पादन जस्ता विषयहरुमा प्रशिक्षकहरुले आफ्रनो क्लासमा सहभागीहरुलाइ प्रस्ट भाषामा इस्पस्ट हुने गरी बुझाउनु भयो । सो कार्यक्रममा इन्द्रवति गाँउपालिका वडा नम्कर १० मा महिला कृषक समुहहरु बाट ७६जना महिला कृर्षकहरुले भाग लिनु भएको छ । उक्त कार्यक्रम २०७९ असार ३ र ४ गते कृषि वन विउविजन केन्द्रको तालिम हल बडहरे थुम्कामा संन्चालन भएको थियो । रैथाने जातहरू विभिन्न किसिमका रोग तथा कीरा सहने, सुक्खा वा खडेरी तथा बढी पानी सहने, खान मीठो तथा स्वादिलो हुने भयकाले पनी अफैमा राम्रो छ । कती जातमा औषधीय गुण समेत छ । चोटपटक, दुर्घटना वा अन्य कारणले हातखुट्टा मर्किएको वा जीउ दुखेको अवस्थामा अनदी चामलको ‘लट्टे’ बनाएर खाने चलन पनी थियो । खोजी गर्ने हो भने नेपालमा यस्ता गुण र विशेषता भएका हजारौ किसिमका रैथाने बीउहरू छन्। तर आजभोलीका कृषकहरूमा न त यसको चासो छ न त यस्ता बीउ संरक्षण गर्नु पर्छ भन्ने चेतना नै। संसारभरका मानिसहरूका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएका बीउ तथा प्रविधिको विस्तार, मानिसहरूको बसाँइसराइ तथा सहरीकरण, जलवायु परिवर्तन र खेती गर्ने तौरतरिकामा आएको परिवर्तनका कारणले हजारौं रैथाने बीउहरू लोप भइसकेका छन् भने बाँकी रहेका रैथाने बीउहरूको पनि अस्तित्व सङ्कटमा छ। विभिन्न कारणले तीव्र गतिमा लोप भइरहेका रैथाने बीउ कृषकहरूको घर, खेत र बारीमा निरन्तर संरक्षण गर्दै त्यसको उपयोग प्रवर्द्धन गर्न, कृषकहरूका लागि आवश्यक थरिथरिका स्थानीय तथा उन्नत जातका बीउको सहज उपलब्धता बढाउन जरूरी छ । कृषकहरू कुनै रैथाने जातको बीउ खोजी, संकलन, संरक्षण, नियमित बीउ उत्पादन र कृषकहरूको आवश्यकताअनुसार सहज रूपमा बीउ उपलब्ध गराउने व्यवस्था हुन अवश्यकता छ। रैथाने बीउ संरक्षणका लागि नेपालमा स्थापना गरिएका सामुदायिक बीउ बैंकहरू प्रायजसो अन्तर्राष्ट्रिय दातृनिकायहरूको आर्थिक सहयोगमा स्थापना भएका छन । दातृनिकायहरूको सहयोगमा स्थापना गरिएका कतिपय सामुदायिक बीउ बैंकहरू भने नेपालका लागि मात्र नभई अन्य देशका लागि पनि अनुकरणीय नमुनाको रूपमा विकास भईरहेका छन्। सामुदायिक बीउ बैंक विषयमा नेपालमा प्रशस्त अध्ययन, अनुसन्धान भएको छन् र विस्तार योग्य मोडलको विकास पनि भएको छ । त्रर कृषाक मुखि हुन सकी रहेको छैन । अधिकांश कृषक, लागी पालिका वा प्रदेश सरकारका निकायहरूमा रैथाने बीउ पहिचान, संरक्षण र उपयोग प्रवर्द्धन गर्ने सोंच त्यती स्पष्ट आइसकेको देखिँदैन। यसका लागि पहिला नै बनिसकेका कृषक समूह, सहकारी र संस्थाहरू परिचालन गरी ‘सामुदायिक बीउ बैंक’ स्थापना तथा सञ्चालन गर्न ढिला गर्नु हुँदैन। तर यो एक प्राविधिक विषयवस्तु भएकाले पालिकाहरूले संघीय तथा प्रदेश तहका सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय तथा सहकार्य गरेर दीर्घकालीन सोंच, योजना र कार्यक्रम बनाएर अघि बढ्नुको विकल्प छैन।कृषिका लागि बीउबिजन प्रमुख र महत्वपूर्ण श्रोत हुन् । बीउको गुणस्तर, सामयिक उपलब्धता र किसानकोलागि यसको मूल्य र पहुँच अत्यन्त महत्वपूर्ण पक्ष हुन् । विगत केही दशकयता हाइब्रिड जात ९वर्णशंकर० बीउबिजनको बढ्दो प्रयोग भइरहेको छ र केही निश्चित बालीहरुमा उत्पादन बढिरहेको छ भने अर्कोतिर बालीको विविधता तथा बालीभित्रको जातहरुको लोपका कारण खाद्य सुरक्षा तथा जीविकोपार्जनमा समस्याहरु सिर्जना भएको पाइन्छ । संसारमा भएका बीउ तथा बालीको केही प्रतिशत मात्र प्रयोगमा आएको पाइन्छ । यस आधारमा हाम्रा गाउँघरमा भएका बाली तथा त्यसका जाती, प्रजातिहरु तथा किसान संरक्षित जातहरु लोप हुँदै गएको छ ।
नेपाल कृषिबन बीउ बीजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि