कृषिमा अनुदान कसरी लिने ?

कृषिमा अनुदान कसरी लिने ? नीतिगत रूपमा उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा, सबै बाली वस्तुको बीमा न्यूनतम बचतको ग्यारेन्टी गरिने कुरा अघि कृषिमा आवद्ध हुन चाहने युवालाई बिउ पुँजी दिएर प्रोत्साहन गर्नु प्रछ । कृषिमा युवालाई आकर्षित गर्नका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा प्राथमिकता दिनुप्रछ । कृषिमा आवद्ध हुन चाहने युवालाई बिउ पुँजी दिएर प्रोत्साहन गर्नु प्रछ कृषि तथा पशुपंक्षी कृषिसँग सम्बन्धित व्यवसायमा अनुदान दिने गरी व्यवस्था गरिनुप्रछ । कृषिमा युवा कार्यक्रम सञ्चालन का साथै कृषि व्यवसाय प्रवर्द्धन अनुदान व्यवसाय सुरुवात तथा विस्तारका लागि अनुदान दिने गरी व्यवस्था गरिनुप्रछ । कृषि उपकरण, कृषि पूर्वाधार निर्माण, मल, बिउ, औजार र बीमाका लागि कृषिमा वितरण गर्ने व्यवस्था गर्नुप्रछ ।
उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी, यन्त्रीकरण, भण्डारण, प्रशोधन, सिँचाइ, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि, उन्नत नश्ल, पर्यावरण, अनुसन्धान र कृषि व्यवसायीकरणका लागि यसैगरी, जैविक खेती तथा माछा, कुखुरा, आधुनिक गोठ निर्माण, जैविक मल, भकारो सुधार, दुग्ध उत्पादन, मासु उत्पादन, कालिज, खरायो, बाख्रा, गाई, भैसी, बंगुर आदिका लागि पनी अनुदानको भर्पुमात्रमा ब्यवस्था गर्नुप्रछ । कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम सञ्चालन गर्दै आएकोमा स्थानिय तहबाट गर्नुप्रछ र पुँजीगत खर्च मेसिनरी, औजार, बिउ, उन्नत नश्लका राँगा, बाख्राबोका पालन, माछा पालन र गाई साँढेमा अनुदान दिनुप्रछ ।
अनुदान वितरणमा धेरै जिम्मेवार स्थानीय तह हुनुप्रछ ।
अनुदान स्थानीय तहबाटै वितरण गर्ने कार्यविधि बनाउनुप्रछ । कृषि अनुदानमा सबैभन्दा जिम्मेवार स्थानीय तह छ । कृषिमा कस्तो व्यवसाय हो । कृषिमा अनुदान लगानी गर्दा दीर्घकालीन हुन्छ कि हुँदैन भनेर अनुसन्धान गर्नुपर्छ । विगतमा जेजस्तो भयो । आगामी दिनमा अनुदानलाई कृषिकरणमै लगानी गर्नुपर्छ स्थानीय तहले अनुदान लिएअनुसार किसानले लगानी गरेको छ कि छैन भनेर अनुमान गर्न सक्छ । स्थानीय तहले स्थलगत अनुगमन गर्दा अनुदान मनपरी रोकिन्छ ।’ वास्तविक कृषकलाई कृषि अनुदान उपलब्ध गर्ने गरी स्थानीय तहलाई जिम्मेवार बनाउनुप्रछ ।
लगानीका आधारमा अनुदान
स्थानीय तहमा दर्ता गरेको फार्म र व्यवसायीका आधारमा अनुदान वितरण गर्ने हेभने छुट्याएको अनुदान सोझै स्थानीय तहमा विनियोजन हुन्छ । हाल प्रदेश र कृषि मन्त्रालयले जिल्लास्तरबाट परिचालन गर्दै आएको पनी स्थानिय तहमा जानु प्रछ । पछिल्लो समय एकै प्रकारका व्यवसायीलाई मात्र अनुदान दिनु प्रछ । अनुदानका लागि फार्म र व्यवसाय स्थानीय तहमा दर्ता हुनुपर्छ । कृषि र पशुपालनका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी परियोजनाले किसानलाई कृषि औजार, प्राविधिक सहयोग र नगद अनुदान दिने गरेको भएपनी त्यसका लागि किसानले झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नुपर्छ । कतिपय किसान सरकारले दिने अनुदानका विषयमा अनभिज्ञ छन् ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment