ज्याकारण्डा एक सुन्दर उष्णकट सैन्दर्य बर्धक रुख

ज्याकारण्डा एक सुन्दर उष्णकट सैन्दर्य बर्धक रुख हो जसले सुगन्धित purple फुलहरु हुन्छन। Jacaranda रूखले उत्कृष्ट छाया (वा सडक छेउमा लगाउन सकिने) चाँडै बढ्ने रूख हो ।प्रजातिहरू 20 देखि 30 मिटर (66 देखि 98 फिट) अग्लो आकारमा ठूला रूखहरू हुन्। यसका प्रत्येक फूल पाँच-लोब भएको नीलो देखि बैजनी-निलो हुन्छ।
ज्याकारण्डाकाे बीउकाे लागी सम्पर्क:
📍बालकुमारी,काेटेश्वर,काठमाण्डाै 9851159630,9801237730(Ncell)
🟣 हामी सँग विभिन्न वन,काठ,अर्नामेन्टलस,बायाेइन्जिनियरिङ,डालेघाँस, भुइघाँस आदिकाे बीउ हरु पनि उपल्बध छन !!
========================
✅Contact us:
Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for the complete Agroforestry Solution)

Leave a comment