बीउ उत्पादनका प्रकृयाहरू
लामो अध्ययन अनुसन्धानबाट जात विकास र दर्ता प्रक्रिया पूरा गरी सूचित जातलाई प्रजनन्कर्ताले निर्धारित प्रविधि अपनाई जातीय शुद्धता कायम गर्नु र संरक्षण गर्नु अति नै आवश्यक कार्य हो । तरकारी वालीका जातहरु प्रायजसो एकापसमा सजिलै सेचन भई जातीय गुण छिट्टै ह्रास हुने प्रकृतिका छन् । व्यवसायिक तरकारी खेतीका लागि जातीय शुद्धता कायम रहेको गुणस्तरीय बीउको ज्यादै महत्व रहने हुँदा तरकारी वालीका जातहरुको पैतृक शुद्धता प्रति सदैव सचेत रहनु पर्दछ । नेपालको भू बनोट, स्थानिय आवहवा र भौगोलिक वातावरणले गर्दा विभिन्न तरकारीका वीउ उत्पादन गर्न प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएको छ । तरकारी वीउ उत्पादन कार्यक्रम सरकारी फार्म÷केन्द्र लगायत निजी क्षेत्रको सहभागितामा बिभिन्न क्षेत्रहरुमा संचालन भैरहेको छ । बनाउन निश्चित बाली जातको लागी निश्चित स्थान तोकेर बीउ उत्पादन थप व्यवस्थित बनाउन तरकारी बालीको प्रजनन् वीउ उत्पादन तथा जातीय उत्पादित वीउको गुणस्तर र तरकारीका उन्मोचित जातहरु मध्ये कृषक स्तरमा प्रचलित जातहरुको आधारमा हाल ८ बालीका १७ जातहरुको प्रजनन्वीउ उत्पादन प्रजनन् तथा मूल बीउ उत्पादन र जातीय सम्बद्र्धन लामो अध्ययन अनुसन्धानबाट जात विकास र दर्ता प्रक्रिया पूरा गरी सूचित जातलाई प्रजनन्कर्ताले निर्धारित प्रविधि अपनाई जातीय शुद्धता कायम गर्नु र संरक्षण गर्नु अति नै आवश्यक कार्य हो । तरकारी वालीका जातहरु प्रायजसो एकापसमा सजिलै सेचन भई जातीय गुण छिट्टै ह्रास हुने प्रकृतिका छन् । व्यवसायिक तरकारी खेतीका लागि जातीय शुद्धता कायम रहेको गुणस्तरीय बीउको ज्यादै महत्व रहने हुँदा तरकारी वालीका जातहरुको पैतृक शुद्धता प्रति सदैव सचेत रहनु पर्दछ । नेपालको भू बनोट, स्थानिय आवहवा र भौगोलिक वातावरणले गर्दा विभिन्न तरकारीका वीउ उत्पादन गर्न प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएको छ । सा .लेख
राम प्रसाद गोतम
नेपाल कृषिबन बीउ बीजन केन्द्र
NEPAL Krishiban Biu Bijan Kendra of NAFSCOL
Balkumari, Koteshower, Kathmandu
9851159630,9801237730,
Email:nafscol@gmail.com