+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

महोगोनी एक काम अनेक

महोगोनी अङ्ग्रेजी भाषाबाट अनुवाद गरिएको-महोगनी एक सीधा-दाना भएको, रातो-खैरो रंगको काठ हो जुन स्विटेनिया जीनसको तीन उष्णकटिबंधीय हार्डवुड प्रजातिहरू, अमेरिकाको स्वदेशी र प्यान्ट्रोपिकल चिनाबेरी परिवार, मेलियासीको अंश हो। महोगनी यसको रंग र टिकाऊ प्रकृतिको कारण, विभिन्न प्रकारका सामानहरूको लागि व्यावसायिक रूपमा प्रयोग गरिन्छ।

पृष्ठभूमिः  महोगोनीको राम्रो गुणस्तस्तरको काठको रुपमा विश्व बजारमा माँग दिनानुदिन बढ्दो छ । संसारभरी सन् १९९४ को तुलनामा सन् २००५ मा महोगोनी काठको माँग दोब्बरले बढेको पाइँेयो र यो माग बढ्दो क्रममा छ तर सोही अनुसार काठको आपूर्ती हुने अवस्था नभएकोले योसको बृक्षारोपणको विस्तार भइँेरहेको छ । सन् १९९४ को तुलनामा सन् २००९ मा महोगोनी काठको बजार मूल्यो दोब्बरले बढेको पाइँेयो ।

  • भौगोलिक वितरणः मध्यो र दक्षिण अमेरिका, मेक्सिको, बेलिज, बोलिभियोँ, ब्राजिल, कोलम्बियोँ, कोष्टारिका, इँेक्वेडर, ग्वाटेमाला, होन्डुरास, निकारागुवा, पनामा, पेरु, भेनेजुएलाको यो रैथाने प्रजाति हो । सिंगापुर र हवार्इँेमा योसका जङ्गलहरु हुर्काएर हाल प्राकृतिक जङ्गल जस्तै भएका छन् । योसका अलावा संसारभरीका उष्ण प्रदेशियो ठाउँहरुमा बृक्षारोपण गर्ने गरेको छ । नेपालमा यो आयोँतित ९भ्हयोतष्अ० प्रजातिको रुपमा रहेको छ ।
  •  प्राकृतिक वासस्थान (पारिस्थितिक क्षेत्र) समुद्र सतहबाट १५०० मि. सम्मको उचार्इँेमा महोगोनीको रुख हुर्केको पाइँन्छ । बर्षावनको पारिस्थितिकीयो प्रणालीको अभिन्न अङ्गको रुपमा महोगोनी रहेको छ । उष्ण ठाउँको सुख्खा देखि बढी पानी पर्ने ठाउँहरुमा योसको जङ्गल हुर्केको पाइँेन्छ । खोला किनार, गहिरो उर्बर पाीझगो माटोमा महोगोनी राम्ररी हुर्केको पाइँन्छ । बाँझो पर्ती जग्गामा महोगोनीलार्इँ शुरुवातको प्रजातिको रुपमा हुर्काउन सकिन्छ । बिशेष महत्वका रैथाने प्रजातिहरु भएको संरक्षित वनमा वा त्योससंग जोडिएको क्षेत्रमा महोगानीको बृक्षारोपण गर्नु उपयोुक्त मानिदैंन ।
  •  पातः एक अर्काको आमुन्ने सामुन्ने पत्रकहरु  भएको भेट्नो सहितको भाला आकार को मिश्रित पात हुन्छ । पातको लम्बार्इँ ६० से.मि. सम्म हुन्छ भने एउटा पातमा ६—१६ बटासम्म पत्रहरु हुन्छन् । कलिलो पात फिक्का हरियो वा रातो रंगको हुन्छ भने परिपक्व अवस्था पात गाढा हरियो एवं चम्किलो हुन्छ ।
  • फूलः ८—१३ से.मि. लामो बासनादार फूल झुप्पामा लाग्छ । हरियो—सेतो रङ्गको फूल अप्रिल देखि जून महिनामा झुप्पामा लाग्दछ । मुख्यो रुपमा कीराको माध्योमबाट परागसेचन हुन्छ । झुप्पामा पोथी फूलको तुलनामा भाले पूmलको संख्योँ १० गुणा बढी हुन्छ ।
  •  फलः १२.५ से.मि. लामो र ७.५ से.मि. चौडा झण्डै तासको चिडी पत्ता आकारको फल हुन्छ । फल जनवरी मार्च महिनामा परिपक्व हुन्छ ।परिपक्व फलको बोक्रा फुटेर बीउ पनि देखिएको छ ।
  •  बीउः पखेटा भएका बीउहरु ७.५—१२ से.मि. लामो फिका खैरै रंगको हुन्छ । १ किलोमा ८१०—३२४६ बटा बीउहरु हुन्छन् ।
  •  काण्ड र बोक्राः काण्ड सिधा, बेलनाकार र फेदमा पंखी परेको हुन सक्छ । बाहिरी बोक्रा खस्रो रातो—खैरो रंगको हुन्छ र उमेर सँगै गाढा रङ्गको हुँदै जान्छ । बाहिरी बोक्रा स–साना चोइँेटा उक्किएर झरिरहेको पाइँन्छ ।
  • प्रकाशः खुल्ला प्रकाश पाए राम्ररी हुर्कन्छ । लाथ्रा अवस्थामा योसले हल्का छायोँ पनि सह्न सक्छ । तर जतिसक्दो छिटो काँटछाँट गरी साना विरुवाले घाम पाउने अवस्थाको श्रृजना गर्नु पर्दछ ।
  •  तुषारो र चिसोः धेरै तुषारो पर्ने ठाउँ र लेकाली भेगको चिसो हावापानीमा महोगोनी राम्ररी हुर्कदैन । ४.५ डि.से. भन्दा कम तापक्रम भएमा वा लामो समयो खडेरी लागेमा वा अत्योधिक तापक्रम भएमा महागोनीका सबै पातहरु झर्छन् ।
  •  सुख्खा खडेरी तथा हावाहुरीः लामो समयोको खडेरीले महोगोनीको बृद्धिलार्इँ नकारात्मक प्रभाव पार्ने भएकोले विरुवालार्इँ सिंचार्इँको व्योवस्था गर्नु पर्दछ । हावा, हुरीबाट यो रुख भाँच्चिने हुँदैन, तसर्थ हावारोधी लाइँन वा पट्टीको रुपमा योसलार्इँ हुर्काइँन्छ ।
  • चरिचरनः सुंगुर, बंगुर, बँदेलले जरा खनेर क्षति पुयोँउन सक्छ । भेडाबाख्रा, खरायो आदिले महोगोनीलार्इँ खान केही पराउँछ भने गार्इँभैंसीले अत्योन्तै कम मन पराउँछ ।
  •  पानी, बर्षाः बार्षिक १६००—२५०० मि.मि. बर्षा हुने स्थानमा महोगोनी सजिलै हुर्कन सक्छ । तथापि बार्षिक ४००० मि.मि. सम्म बर्षा हुने स्थानमा समेत महोगोनी हुर्कन सक्छ ।
  •  माटोः पानीको निकास भएको गहिरो उर्बर पाीझगो माटो सबैभन्दा उपयोुक्त हुन्छ । तथापी दुमट देखि चिम्टाइँेलो माटोसम्म महोगोनीलार्इँ हुर्काउन सकिन्छ । माटोको पि.एच. ६.५—७.५ उपयोुक्त हुन्छ । तथापी माटोको पि.एच. ४ सम्म पनि योसले सहन सक्छ ।
  •  मुना हाल्ने क्षमताः माघ—फाल्गुण महिनामा जमिनबाट ६ इँेन्च माथिबाट गिडुवा आराले उत्तरपट्टि ढल्किने गरी छड्के पारेर काटेमा प्रशस्त मुना हाल्न सक्छ । ३—५ बर्षको मुना प्रणालीबाट प्रशस्त काठ र दाउरा उत्पादन गर्न सकिन्छ ।
  •  सह–प्रजातिः महोगोनीको रैथाने जंगलमा सल्ला प्रजातिका विरुवाहरु पाइँन्छन्
  •  रुखको प्रकृतिः मध्योम खालको छिटो बढ्ने, गहिरो जरा जाने, अग्लो हुने तथा अद्र्ध–सदाबहार प्रकृतिको वहुउद्देश्योीयो रुख हो । अत्योधिक पानी पर्ने ठाउँमा यो सदाबहार नै हुन्छ । परिपक्व अवस्थामा महोगोनीको रुख सामान्योतयोँ १००—१३० फिट अग्लो हुन्छ, छातीको उचार्इँेमा १०—१३ फिट मोटार्इँे हुन्छ । जबकी यो रुख २०० फिटसम्म अग्लो, छातीको उचार्इँेमा करिव १९ फिट मोटार्इँे हुन सक्छ तथा ३५० बर्षसम्म बाँच्न सक्छ । पलाँसको मात्रा कम हुने भएकोले चूरकाठबाट बढी प्रतिशतमा चिरान काठ प्राप्त हुन्छ ।
  • जलबायोु, तापक्रमः बर्ष भरीका अधिकांश दिनहरुमा २०—२८ डि.से. तापक्रम भएमा महोगोनीको बृद्धि विकासको लागि राम्रो मानिन्छ । न्योूनतम् तापक्रम ११ डि.से. र अधिकतम् तापक्रम ३५ डि.से. सम्ममा महोगोनी हुर्कन सक्छ
  • डढेलो डढेलोले महोगोनीको विरुवालार्इँ नराम्ररी क्षति पुयोँउँछ ।

प्राकृतिक पुनरुत्पादन

  • बीउ उत्पादन  १५ बर्षको उमेर देखि महोगोनीको रुखले नियोमित रुपमा बीउ उत्पादन दिन थाल्छ र ३० बर्षको उमेरसम्म बीउ संकलन गर्न उपयोक्त हुन्छ ।
  • बीउको प्रसारणः बीउमा पखेटा हुने भएकोले हावाको माध्योमबाट माउ रुख देखि ५०० मि. टाढासम्म बीउको प्रसारण हुन्छ । साना रुखले वरिपरिको ०.४ हेक्टर र ठूला रुखले ०.५ हेक्टर क्षेत्रफलमा बीउको प्रसारण गर्दछ ।
  •  बीउको अंकुरणः बीउ अंकुरणको लागि सबैभन्दा उपयोुक्त २८ डिग्री सेन्टिग्रेड तापक्रम हो । तथापी २०—२५ डिग्री सेन्टिग्रेड तापक्रममा बीउ उमार्न सहज हुन्छ । बीउ छरेको १५—१८ दिनमा उम्रिन थाल्छ तथापी ६० दिनसम्म बीउ उम्रिने क्रम जारी रहन सक्छ । ताजा अवस्थामा सामान्योतयोँ ४८—८९ प्रतिशत बीउ उम्रन्छन् । १ किलो गुणस्तरीयो बीउबाट व्योवस्थित तवरले नर्सरीमा ७५०—२००० सम्म विरुवा उत्पादन गर्न सकिन्छ । परिपक्व फललार्इँे २४ घण्टा घाममा सुकाइँेए फलमा नमी ३५ प्रतिशतमा झर्ने बित्तिकै
  • फलको बाहिरी बोक्रा फुट्छ र बीउ प्राप्त हुन्छ । योस्तो बीउको प्राकृतिक रुपमा फलको बाहिरी बोक्रा फुटेर प्राप्त बीउ भन्दा बढी समयोसम्म उमारशक्ति कायोम रहन्छ ।
  • स्थापनाः विरुवा अवस्थामा छिटो बढ्ने, सानातिना झारपातले खासै असर नपु¥योँउने र थोरै पोषक तत्व भएपनि राम्ररी हुर्कन सक्ने गुण भएको कारणले महोगोनीको विरुवा छिट्टै लाथ्राको रुपमा हुर्किर्इँे स्थापित हुन सक्छ ।
  • माउ रुखः सुरिलो काण्ड भएको, रोग कीरा नलागेको, धोध–पोच नभएको, परिपक्व उमेरको रुखलार्इँ माउ रुखको रुपमा लिन सकिन्छ । महोगोनीको ठूला बृक्षारोपण भित्र योस्ता रुख छनौट गरी बीउ संकलन गर्न सकिन्छ । हाल भारतबाट आयोँतित बीउबाट नेपालका नर्सरीहरुमा विरुवा उत्पादन हुने गरेको छ ।
  • बीउ पाक्ने समयोः ठाउँ अनुसार जनवरी—मार्च महिनामा फल परिपक्व हुन्छ
  • प्रति कि.ग्रा. बीउः पखेटा नभएको १ किलोमा सरदर १५००—२४०० बटा बीउहरु हुन्छन् । १ वटा फलमा ४० बटा बीउ हुन्छन् ।
  • बीउ संकलनः नर्सरीमा बेर्ना उत्पादन गर्ने प्रयोजनका लागि ३ फिट भन्दा बढी गोलार्इँे भएका अर्थात १५ बर्ष भन्दा बढी उमेर भएका रुखबाट परिपक्व फल संकलन गरी २४ घण्टा घाममा सुकाएपछि फलमा नमी ३५ प्रतिशतमा झर्ने बित्तिकै फलको बाहिरी बोक्रा फुट्छ र बीउ प्राप्त हुन्छ । घाममा बीउ १—२ दिन सुकाउनु पर्दछ र दिनमा ३—४ पटक बीउलार्इँे ओल्टार्इँेपल्टार्इँे गर्नु पर्दछ । बंशानुगत विविधता कायोम गर्न कम्तीमा १० बटा रुखको बीउ संकलन गरी एकै ठाउँमा मिसाउनु पर्दछ । बीउ संकलन गरिने रुखहरु एक अर्काबाट कम्तीमा ५० मि. टाढा हुनु पर्दछ ।
  • बीउको उमारशक्ति  ः बीउलार्इँे घाममा सुकार्इँे (९% नमी भएको) बट्टामा बिर्को बन्द गरी १२ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डार गरेर ७ महिनाको लागि राख्न सकिन्छ । ३—५ डिग्री सेन्टिग्रेड तापक्रममा २ बर्ष भण्डार गरिएको बीउ छर्दा २.५% उम्रन्छ ।
  • बीउको उपचारः निम्न अनुसार उपचार गरी छर्दा निम्न अनुसार बीउ उम्रेको पाइँेएको छ । क्रश मगनी (महोगोनी)
  • बीउ छर्ने समयो र तरिकाः बीउ छर्नको लागि उपयोुक्त समयो चैत्र—बैशाख महिना हो । तयोँरी बीउ व्योँडमा ४ इँेन्च ह २ इँेन्चको फरकमा लाइँेनमा बीउ छर्नु उपयोुक्त हुन्छ ।
  • नर्सरीमा हुर्काउने अवधिः थैलामा सारेको करिव १ बर्ष विरुवा नर्सरीमा हुर्काउनु उपयोुक्त हुन्छ ।
  • उपयोुक्त विरुवाः थैलामा हुर्काएको १ फुट उचाइँे भएको बेर्ना बृक्षारोपणका लागि उपयोुक्त हुन्छ । ५ इँेन्च ह ७ इँेन्चको थैलामा हुर्काइँेएको ५ फिट अग्लो बहुबर्षियो विरुवा लगाउन सके झारपात र चरिचरनले खासै प्रभाव पार्न सक्दैन र विरुवा स्थापित हुन्छ ।
  • . बृक्षारोपण ः ट्रयोँक्टरले जोत्न मिल्ने गरी महोगोनीको विरुवा रोपण गर्नु पर्दछ । काठ उत्पादन गर्ने प्रयोजनका लागि लार्इँेन देखि लार्इँेनको दूरी १२ फिट राख्ने र एउटा लाइँेनमा विरुवा देखि विरुवाको दूरी ७—८ फिट राख्नु उपयोुक्त हुन्छ । विरुवा रोपिने खाडलमा प्रति खाडल राम्ररी कुहिएको १० किलो गोबर वा कम्पोष्ट मल हाल्नु राम्रो हुन्छ ।
  • बाँच्ने दरः राम्ररी स्योँहार संभार गरिएमा बृक्षारोपण गरेको मध्योे साधारणतयोँ १९ महिनापछि ७६—८४% र ५.५ बर्षपछि ६२% विरुवा बाँचेको पाइँेयो । महोगोनीसँग अन्यो जातको विरुवा मिसाएर रोपेको अवस्थामा ५.५ बर्षपछि ७६% विरुवा बाँचेको पाइँेयो । ठूला रुखको छहारीमा लगाएको ३.५ बर्षपछि २५% विरुवा बाँचेको पाइँेयो भने सोही अवधिमा फाटफुट रुख भएको ठाउँमा लगाएको मध्योे ६१—६४% विरुवा बाँचेको पाइँेयो ।
  • गोडमेल र मलजल ः लाथ्रा अवस्थासम्म नियोमित गोडमेल, काँटछाँट, मलजल गरिएमा महोगोनीको उत्पादन उल्लेख्यो रुपमा बढेको पाइँेएको छ । तसर्थ बृक्षारोपण गरेको ३—५ बर्ष सम्म बर्षमा ३ पटक गोडमेल गरी झारपात हटाउनु पर्दछ । तथापी बर्षमा कम्तीमा २ पटक ट्रयोँक्टरले जोतेर त्योसमा दलहन र वा तेलहन बालीको खेती गर्नु पर्दछ । पहिलो जोतार्इँे बर्षात शुरु हुने वित्तिकै र दोश्रो जोतार्इँे कार्तिक—मंसिरमा गर्नु उपयोुक्त हुन्छ । महोगोनीको अपेक्षित बृद्धिको लागि जोत्ने बेलामा बर्षमा २ पटक प्रति विरुवा पहिलो बर्ष योूरियोँ, डि.ए.पी. र पोटास ५० ग्रामको दरले, दोश्रो बर्ष १०० ग्रामको दरले तथा तेश्रो बर्ष १५० ग्रामको दरले हाल्दा विरुवा झन सप्रेर आउँछ । माटो बढी अम्लियो भएमा माटोमा कृषि चूनको प्रयोग गर्नु पर्दछ
  • काँटछाँट ः हिउँदमा रुखको कूल उचार्इँेको तल्लो आधा भागमा रहेका हाँगाहरु काण्डसँगै टँसाएर काण्डको बोक्रा नलाछिने गरी हाते आरा वा पु्रनिङ आराको प्रयोग गरी काटेर हटाइँेन्छ । मध्योम छिटो बढने भएकोले छिट्टै स्थापित हुन्छ । फेदैदेखि बाँंगोटिंगो वा विल्कुलै नबढ्ने खालका विरुवाहरुलार्इँे सोही समयोमा जमिनबाट ६ इँेन्च माथिबाट छड्के पारी काट्नु पर्छ, काटिएको ठुटामा आएका धेरै मुनाहरु मध्योे अर्को बर्ष सोही समयोमा अन्यो मुना हटार्इँे एउटा मात्र सिधा राम्रो मुना राखिन्छ । जुन पछि राम्रो रुखको रुपमा हुर्कन सक्छ ।
  • छटनी ः रुखको बृद्धिदर र बृक्षारोपणको घनत्व (जस्तैः२—३ मि.) लार्इँे बिचार गरेर पहिलो छटनी ५—१० बर्षको उमेरमा गरिन्छ । जस्तैः ७—८ बर्षको उमेरमा नराम्रा रुखहरु छटनी गरी प्रति कठ्ठा १२—१४ बटा रुख राखिन्छ, त्योसैगरी १६ बर्षको उमेरमा थप रुख छटनी गरी प्रति कठ्ठा ८—१० बटा रुख राखिन्छ । २५ बर्षको उमेरमा रुख काटिन्छ, जतिबेला छातीको उचार्इँेमा रुखको गोलार्इँे करिव ५० इँेन्च पुगेको हुन्छ । प्रति कठ्ठा १ बटा राम्रो स्वस्थ्यो माउ बीउ रुख राखिन्छ, जसबाट प्राकृतिक पुनरुत्पादन हुन सहयोग पुग्छ । बढी फराकिलो गरी जस्तैः ३.५ मि.ह ३.५ मि. मा लगाएको क्रश मगनी महोगोनीको लाथ्रा अवस्थामा कडा हावाहुरी चल्दा क्षति पुग्ने संभावना बढी हुन्छ । छटनी पश्चात काण्डको आधार क्षेत्रफल २५—३० वर्ग मि. प्रति हेक्टर रहने गरी छटनी गरिन्छ ।
  • बृद्धिदरः १० बर्षभन्दा कम उमेरका रुखको छातीको उचार्इँेमा गोलार्इँे ३१—६३ से.मि.ले बृद्धि हुन्छ भने १० बर्षपछि बृद्धि घट्दै जान्छ तथा ३० बर्षको उमेर पछि रुखको उचार्इँे बढ्न छोड्छ । सो उमेरमा मध्योम खालको उर्बर ठाउँ ९ःयोमभचबतभ कष्तभ० मा रुखको औषत गोलार्इँे १११ से.मि. र औषत उचार्इँे २४.४ मि. हुन्छ ।
  • प्राप्त हुने उपज १२ बर्षको उमेरमा एउटा महोगोनीको रुखबाट सामान्योतयोँ १८ क्योू.फी. काठ प्राप्त हुन्छ । १ क्योू.फी. महोगोनी चिरान काठको मूल्यो महगो रहेको पाइँेन्छ ।

काठमा हुने गुणहरु

  • काठको रंग ः पलाँस र चुर काठको रंग प्रष्टै छुट्टिन्छ । पलाँस पहेंलो वा सेतो ९थभिियोधष्कज योच धजष्तष्कज० रङ्गको हुन्छ । चूर काठ हल्का खैरो देखि रातो ९ीष्नजत दचयोधल तयो चभम ० अर्थात महको रंगको हुन्छ, प्रशस्त खुल्ला प्रकाश पाएको र परिपक्व रुखको चूर काठको रङ्ग बढी गाढा हुन्छ ।
  • काठको कडापन ः मध्योम खालको कडापन हुन्छ ।
  • काठको वजनः मध्योम खालको ग¥हुंगो हुने योसको काठको वजन १ घन मिटरमा ४८५—८४० कि.ग्रा. हुन्छ । बृक्षारोपणबाट प्राप्त काठ भन्दा प्राकृतिक वनबाट प्राप्त काठको वजन बढी हुन्छ । योसको आधारभूत बिशिष्ट गुरुत्वाकर्षण ९द्यबकष्अ कउभअषष्अ नचबखष्तथ० अर्थात हावामा सुकाइँेएको काठको तौल (काठमा १२% नमी भएको अवस्थामा)÷काँचो काठको आयोतन ९इँेखभलमचथ धभष्नजतरनचभभल खयोगिmभ० ०.५२—०.५९ हुन्छ ।
  • काठको काममा सरलताः सजिलै काट्न, चिर्न र चिल्लो पार्न सकिन्छ । रङ्ग लगाउन र फेविकलले टाँस्न पनि सजिलो मानिन्छ ।
  •  काठको बलियोपना ÷टिकाउपनः चूर काठ मध्योम देखि धेरै बलियो (वजन धान्न सक्ने) हुन्छ । चूर काठमा ढुसी ९द्यचयोधल(चयोत बलम ब धजष्तभ(चयोत ागलनगक० लाग्दैन । काठमा धमिरा लाग्दैन तर अन्यो किरा ९ःबचष्लभ दयोचभचक० लाग्न सक्छ ।
  •   बाल्दा प्राप्त हुने शक्तिः १ कि.ग्रा. काठ बाल्दा १९,६००—२०,३०० किलो जुल शक्ति प्राप्त हुन्छ ।
  • उपचारः महोगोनीको पलाँस र चूर काठलार्इँे ध्योयोम उचभकभचखबतष्खभ हरुबाटउपचार गर्न सकिंदैन ।

 प्रयोग तथा महत्वः

  • रुखः बढी हावाहुरी चल्ने क्षेत्रमा खेतमा लगाइँेएको बिभिन्न जातका बालीलार्इँे जोगाउन खेतको किनारमा हावाको विपरित दिशामा लार्इँेनमा वा पट्टीमा ९क्जभतिभचदभति र धष्लमदचभबप को रुपमा० लगाइँेन्छ । योसको हाँगाबिँगा खासै नफैलिने हुँदा जग्गाको सिमानामा लगाइँेन्छ किनभने छिमेकीको जग्गामा लगाइँेएको बालीलार्इँे योसले खासै प्रतिकूल असर पु¥योँउँदैन ।
  •  काठः भ्mयोँल, ढोकाका चौकस र पल्ला, फर्निचर, डुीझगा, लेख्ने कलम, द्यष्ििष्बचम बलम एयोयो िऋगभक, भेनियोर पत्ता आदि बनाइँेन्छ । बाद्यवादनका सामाग्रीहरु जस्तैः हारमोनियोम, वायोलन, ड्रम, गितार, हेडफोन, फोनोग्राफ रेकर्ड आदि बनाउन प्रयोग गरिन्छ । रङ्गमा विविधता, धुलियोँ किरा ९एष्लजयोभि दयोचभच० को प्रकोप, बाीझगोटिीझगो रेशा हुने, स–साना गाँठागुठीका कारण योसको भेनियोर त्योति गतिलो मानिन्न ।
  •  दाउराः राम्रो गुणस्तरको दाउरा हुन्छ ।
  • चोप योसको बोक्रामा घाउ बनाउँदा चोप निस्कन्छ, जुन मुम्बर्इँे र पुनामा खरिद बिक्री हुन्छ । योसको चोपमा अन्यो जातका चोप मिसार्इँे बिक्री वितरण गरिन्छ ।
  • रङ्ग योसको बोक्राबाट गाढा रगत जस्तो रातो रङ्गको रङ्ग प्राप्त गर्न सकिन्छ, छालालार्इँे रंगाउन प्रयोग गरिन्छ ।
  • लिपिड योसका बीउ भित्रको गुदीलार्इँे पलेर तेल निकाल्न सकिन्छ ।
  • बृक्षारोपण ः चरिचरनबाट प्रभावित क्षेत्रमा समेत योसको बृक्षारोपण गरी वन वनाउन  सकिन्छ ।
  • माटोको गुणस्तर ः फलको बोक्रा वा बीउलार्इँे पेलेर प्राप्त पिनालार्इँे माटोमा मिसाउँदा माटोको उर्बराशक्ति बढ्छ ।
  •  शोभायोमान रुख ः योसलार्इँे शोभायोमान रुखको रुपमा लगाइँेन्छ ।
  •  भू–संरक्षण ः भू–संरक्षण गर्ने उद्देश्योले पनि महोगोनीको बृक्षारोपण गरिन्छ ।
  •  औषधियो गुणः — महोगोनीको बीउलार्इँे प्रशोधन गरी बनाइँेएको औषधीले शरिरमा ग्लुकोजको मात्रा नियोन्त्रणमा राख्न, दुखार्इँे कम गर्न, शरिरका कोषहरुलार्इँे नष्ट हुन नदिन अर्थात बलतष्योहष्मबलत को रुपमा तथा योँैन र मुटु रोग, उच्च रक्तचाप, मलेरियोँ, पखालामा प्रयोग गरिन्छ । साथै ब्योँक्टेरियोँ, प्रोटोजोआ, फंगसको संक्रमणलार्इँे पनि योसले नियोन्त्रण गर्छ ।

मात्रा ः ४००—८०० मिलीग्राम, दिनमा १—३ पटक ।सावधानी ः शरिरमा घाउ लाग्दा रगत बग्न नरोकिने रोग लागेका मानिसले योसको सेवन गर्नु महोगोनीको बीउलार्इँे प्रशोधन हुँदैन । गरी बनाइँेएको औषधी

  • कृषिवन ः महोगोनीको रुखमा खासै हाँगाबिँगा नलाग्ने भएकोले १२ फिट वा ८ फिटमा विरुवा लगाएको अवस्थामा उक्त बृक्षारोपण भित्र मकैं, दलहन र तेलहन बाली, केरा, सुठुनी, सिमल तरुल आदि लगाएर थप आम्दानी लिन सकिन्छ । कोका ९ऋबअबयो०, कफी, बेसार खेतीको लागि हल्का छायोँँ आवश्योक पर्नेभएकोले १२—१६ फिटको फरकमा महोगोनीको विरुवा लगाउँदा योसले आवश्योक छायोँँ प्रदान गर्नसक्छ ।
  • वन सम्र्बद्धन प्रणालीः बजार माँग अनुसारको साइँेज पुगेपछि सर्पट कटान गरिन्छ र सो ठाउँमा पुनः नयोँँ विरुवा लगाइँेन्छ । मिश्रित प्रजातिको रुपमा रहेको अवस्थामा छनौट प्रणाली अन्तर्गत तोकिएको नापसाइँेज (गोलार्इँे र उचार्इँे) पुगेपछि कटान गरिन्छ ।
  • कटान चक्र ९च्योतबतष्योल० ः माटोको उर्बराशक्ति, ठाउँको उपयोुक्तता, रोपिएका विरुवाहरुको एक अर्का बिचको दूरी समेतलार्इँे बिचार गरी १५—२० बर्षको बिचमा कटान गर्न उपयोुक्त हुन्छ । ३५ बर्षभन्दा बढी रुखलार्इँे हुर्काउनु आर्थिक हिसावले उपयोुक्त मानिदैंन । ३०—३५ बर्षको कटान चक्र निर्धारण गर्ने हो भने १ हेक्टरमा १५०—२५० रुख राख्न उपयोुक्त हुन्छ । १० मि. ह ३ मि. मा अरु कुनै जातको रुख (जस्तैः टिक) हुर्काइँेएको छ भने त्यो रुख काट्नुभन्दा ३—४ बर्ष अगाडी नै उक्त रुखको लाइँेन भित्र महोगोनीको विरुवा लगाउने हो भने पहिलाको रुख सुरक्षित तवरले कटान गरिसकेपछि महोगोनी छिट्टै हुर्कन पाउँछ र छोटो समयोमा काठ उत्पादन हुन्छ ।
  • सावधानी ः नेपालमा महोगानीको विरुवा लगाउने कार्योले बि.सं. २०७० साल देखि तिब्रता पाएको र योसको काठ उत्पादन भर्इँे बजारमा आउन अझै १ दशकभन्दा बढी समयो लाग्ने भएकोले यो काठको गुण÷उपयोगिताको बारेमा बेलैमा जनचेतना अभिबृद्धि हुन सके उत्पादित काठको खपतमा सहजता हुने र उत्पादक किसानले आफ्नो उत्पादनको राम्रो मूल्यो पाउने अवस्था श्रृजना हुने देखिन्छ ।
  • दिगोपना ः बजार माँग अत्योधिक भएका कारण विगत ३ दशकमा संसारभरीका २०% महोगोनीका प्राकृतिक जंगल विनाश भएकोले योसलार्इँे सन् २००२ मा साइँेटिसको अनुसूची छ

Leave a comment