ज्वाइन्ट भेच
यो बुट्यान जस्तो एक डेढ मिटर अग्लो हुने एकरदुई वर्षीय कोसे घाँस बाली हो । यसलाई वृक्षारोपण गरेको जग्गामा कृषिवन प्रणाली अन्तरगत पनि लगाइन्छ । यसलाई हरियो मलको रुपमा पनि प्रयोग गरिन्छ, कोसे बाली भएकोले यसले माटोमा नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यो बीउबाट वृद्धि हुन्छ, एकपटक छरेपछि फेरि दोहोयाएर बीउ छर्नु पर्दैन । उसलाई काटेर वा चराएर प्रयोग गर्न सकिन्छ । यसले केही मात्रामा जमेको पानी पनि सहन सक्छ । बीउ विपिएपछि बिरूवा सुकेर मर्छन् । माटोमा झरेको बीउ अनुकूल मौसम आएमा उम्रन्छ। ज्वाइन्ट भेचमा क्रुड पाटन १२(१३ प्रतिशतसम्म पाइन्छ, र पाचनयोग्य पदार्थ (७० प्रतिशत हुन्छ ।यसको वानस्पतिक विवरण यो करिब २ मिटरसम्म अग्लो हुन्छ । यसको डाँठ करिब सेन्टिमिटरसम्म मोटो हुन्छ । पातहरु पिनेट ९एष्ललबतभ० र ४(८ सेन्टिमिटर लामा हुन्छन् र थुप्रै ससाना सहायक पातहरु हुन्छन् । एउटा फूल करिब एक सेन्टिमिटर लामो हुन्छ । फूलहरु गुलाफी, सुन्तला रङका हुना फूलमा परागसेचन आफै हुन्छ तर करिब ३० प्रतिशत परागसेचन कीरा आदिबाट पनि हुनेगर्छ । कोसाको रुपमा फल लाग्छ । बीउ मृगौला आकारको हुन्छ, ३(४ मिलिमिटर लामो र १।५ (२ मिलिमिटर चाक्लो हुन्छ । कोसाहरु एक एक खण्डको रुपमा रहेका हुन्छन् र प्रत्येक खण्डमा एकएक बीउ बीउ केही हरियो फुस्रो तथा गाढा खैरो रङको हुन्छ । पशु विकास आयोजना अन्तर्गत अष्ट्रेलियाबाट बीउ ल्याई जनकपुर, गौघाट र पोखरा फार्ममा परीक्षण गरिएको पाहिन्छ त्यसको नतिजा राम्रो पाइयो यो बहुवर्षीय ज्वाइन्ट भेचको यसको विकास अमेरिकामा भएको पाइन्छ । यो बहुवर्षीय ज्वाइन्ट भेचको जात हो ।

परिचय
यो तराईदेखि मध्यपहाडी भेगसम्म हुने एक वर्षे तथा वहुवर्षे कोशे घाँस हो । यो पोषिलो घाँस मध्यको एक हो । गाई, भैसी, भेडा, बाख्रा सवै खाले पशुहरुले रुचाएर खान्छन् । यसको पात मसिनो हुन्छन् । यस घाँसलाई सार्वजनिक सामुदायिक तथा निजि जग्गामा खेती गर्न सकिन्छ ।
खेती गर्ने तरिका
हावापानी तथा माटो ज्वाइन्ट भेच उष्ण तथा समोष्ण जलवायु रूचाउने जाट । यसलाई नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा सफलतापूर्वक लगाउन सकिन्छ । नेपालको १५०० उचाइसम्ममा यसले राम्रो उब्जा दिएको पाइन्छ । यो बलौटे तथा गेग्रान माटोमा पनि राम्रो सपना वृक्षारोपण गरिएको जग्गा वा सामुदायिक वनभित्र साधारण खनजोत गरेर यो घाँस लगाउन सकिन।
जग्गाको तयारी
बीउका लागि खेती गर्दा उपयुक्त किसिमको जग्गा ( खनजोत गर्नुपर्छ । बीउ छर्ने समय बीउलाई वर्षाको सुरूमा जेठ, असारतिर लगाउन सकिन्छ । मल खाद तथा बीउ उपचार ९ँभचतष्ष्शिबतष्यल बलम कभभम तचभबतmभलत०स् कोसेबाली भएकोले । भेचलाई अन्य बाली जस्तो मलखादको आवश्यकता पर्दैन । उन्नत तरिकाले खेती गर्दा सकेन प्रशस्त गोबरको मल वा कम्पोष्ट राख्नुका साथै रासायनिक मल प्रयोग गर्नु परेमा प्रति हेक्टर किलो नाइट्रोजन र ४० किलो फस्फोरस र ३० किलो पोटास मल अन्तिम पटक जग्गा त गर्दा माटोमा मिसाउनु पर्छ
बीउदर
यसको खेती गर्दा प्रति हेक्टर ४(५ किलोको दरले बीउ छर्नुपर्छ तर यसको वा खोस्टा समेत छ भने बीउदर बढाएर १० किलो प्रति हेक्टर गर्न सकिन्छ । बीउ छर्ने तरिका ९क्यधष्लन mभतजयमक०स् राम्ररी खनजोत गरेको जग्गामा बीउ छर्नुपर्छ । बीउलाई गहिरो हुने गरी छर्नुहुन्न बीउ सानो र विरूवा कमजोर भएकोले बीउ माटोमा १(२ सेन्टिमिटर ( गहिरो पुरिनु हुन्न । बीउ छर्दा एकनाससँग खेतमा छर्नु पर्छ वा लाइन, लाइनमा छर्दा (से।मी।को हार बनाई छर्नुपर्छ ।
सिंचाइ तथा गोडमेल
यो ङाँस वालीलाइ आवश्यकताअनुसार सिँचाइ तथा गोडमेल गर्नुपी
रोग तथा कीरा
ज्वाइन्ट भेचमा पाउडरी मिल्ड्यू ९एयधमभचथ mष्मिभध०, डाँठ कुहिनेर स्टेम रोट ९क्तझ चयत०, झर्नेरएन्थ्याकनोज ९ब्लतजचबअलयकभ० आदि रोग लाग्न सक्छन् । त्यस्तै फूल तथा कोसोमा हेलिकोभर्पा ष्अियखभचउब बचmष्नभचब० कीराको लार्भाले नोक्सान पुन्याउन सक्छन् ।
उत्पादन
यो हरियो घाँसको उत्पादन बीउ लगाएको दुई तीन महिनामा घाँस काट्ने लायक हुन्छ । वर्षमा ज्वाइन्ट भेचबाट ३(४ पटकसम्म घाँस काट्न सकिन्छ । पहिलो पटक घाँस काटिसकेपछि कोडेढ महिनामा दोस्रो पटक घाँस काट्ने लायक हुन्छ । साधारण अवस्थामा ५०(६० टन रहेक्टरसम्म हरियो घाँसको उब्जा लिन सकिन्छ । घाँस काट्दा ठुटै हुने गरी काट्नु हुन्न । ज्वाइन्टभेचले भदौ देखि माघरफागुनसम्म हरियो घाँस दिन्छ । ज्वाइन्ट भेचलाई अन्य घाँस बाली जस्तै सेटेरिया, तथा स्थानीय घाँस बालीसँग मिसाएर मिश्रित रुपमा पनि खेती गर्न सकिन्छ । ज्वाइन्टभेचले साधारण अवस्थामा १६० किलो प्रति हेक्टरको दरले नाइट्रोजन माटोमा मिलाउन सक्छ । यसले प्रशस्तमात्रामा बीउ उत्पादन गर्छ र बीउ आफै छरिएर उनने गर्छ जसले गर्दा एकपटक ज्वाइन्ट भेच छरेको बारीमा फेरिफेरि बीउ छरिरहनु पर्दैन ।
बीउ उत्पादन
यसको बीउ कोसामै टाँसिएकोअवस्थामा हुन्छन् । कोसा समेतको बीउ प्रति हेक्टर २ टनसम्म पाउन सकिन्छ । तर सङ्लो बीउ प्रति हेक्टर १ टनसम्म लिन सकिन्छ ।
बीउ उत्पादनका
बीउ उत्पादनका लागि खेती गर्दा प्रमाणित ब्रीडर वा मूल बीउ प्रयोग गर्नुपर्छ । बीउ आधिकारिक संस्थाबाट मात्र खरीद गर्नुपर्छ । रगिङ्ग ९च्यगनजष्लन०स् बीउ उत्पादनका लागि ज्वाइन्टभेच खेती गर्दा अन्य बिजतीय वा अन्य भेराइटीका बिरूवा फूल फूल्नु अगावै खेतबाट छानीछानी उखेलेर फालीदिनुपर्छ ।
बीउ काट्ने तरिका
बीउका लागि भेचको बाली काट्दा पुरै बिरूवालाई काटिन्छ र काठको लौरोले चुटेर वा द्र्याक्टरले दाइँ गरेर बीउ झारिन्छ । बीउ भारीसकेपछि एक ठाउँमा जम्मा
गरी राम्ररी नाङलोले निफनेर सफा गर्नुपर्छ र केही दिन फेरी घाममा सुकाउनु पर्छ ।
