यो एक वर्षे अफ्रिकी मूलको घाँसबाली हो यसको बिरूवा मकै जस्तै देखिन्छ र ३ मिटर समम अग्लो हुन्छ । तराई तथा मध्यपहाडी क्षेत्रहरुमा यसको खेती सफलतापूर्वक गर्न सकिन यिनीहरूले लामो अवधीको सुख्खा र गर्मी सहन सक्छन् । सुडान घाँसलाई काउपी, ल्याबल्याब आदि । घाँसबालीसँग मिसाएर छर्न सकिन्छ । पोषकताको दृष्टिकोणले यसमा क्रुड प्रोटिनको मात्रा ८–१० प्रति पाइन्छ । सुडान घाँसको विरूवामा हाइड्रो सायनिक अम्ल पाइने भएकोले यो विशेषतः कलिलो अवस्थामा गाईवस्तुका लागि विषाक्त हुन् सक्छन् ।
वानस्पतिक विवरण
यो बिरूवा सोभो, धेरै गाँज हाल्ने र ३ मिटरसम्म अग्लो हुन्छ । यसको पातहरु लामो र तलवार आका। हुन्छ । बिरुवाको टुप्पोमा लामो पिरामिड आकारको फूल फुल्छ, फूलको मूल हाँगाबाट शाखाप्रमा निस्केका हुन्छन् । यसको बीउ सानो अण्डाकार र केही गुलाफी रङका हुन्छन् ।
मुख्यमुख्य जातहरू
यो मुख्य मुख्य जातहरू स्वीट सुडान, पिपर, यस यस जी मिठी सुद्धान (ःभभतजष् क्गमबल)ः यो भारतमा विकास गरिएको भेराइटी हो । यो मिठो स्वाद भएका पातहरु भएको धेरै गाँज दिने भेराइटी हो । बीउ छरेको ५०–६० दिनमै घाँस काटने लायक हुन प्रति हेक्टर ८० टन हरियो घाँसको उब्जा दिन्छ । पन्जाब सुटेक्स चारी वन यो भारतमा विकास गरिएको सुडान र बोरगमको क्रस गराई विकास गरिएको भेराइटी हो । यो धेरैपटक हरियो घाँस काट्ने सकिने भेराइटी हो । यसबाट ३–४ पटकसम्म हरियो घाँस काट्न सकिन्छ । यसको काण्ड मसिनो तथा स्वादिलो भएकोले डा‘ठ समेत गाईवस्तुहरुले रुचाएर खान्छन् । यस भेराइटीले केही रोग पनि सहन सक्छ ।
हावापानी
हावापानी तथा माटो यसलाई उष्ण तथा समोष्ण जलवायु चाहिन्छ । बसलाई नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा सफलतापूर्वक लगाउन सकिन्छ । नेपालको १.५०० मिटर उचाइसम्ममा राम्रो उब्जा दिएको पाइन्छ । सबै किसिमको माटोमा यसको खेती गर्न सकिए तापनि पानीको राम्रो निकास भएको बलौटे दोमट वा चिन्टाइलो दोमट यसको खेतीको लागि राम्रो रातमा छर्नुपर्छ वा लाइन, लाइनमा छर्दा ५० से.मी.को हार बनाई छर्नुपर्छ ।
बोउदर बीउ छर्ने तरिका
प्रति हेक्टर १०–१५ किलो बीउ चाहिन्छ । छरुवा तरिकाले वा ४० सेन्टिमिटरको लाइनमा १० सेन्टिमिटरको फरकमा बीउ ड्रिल गरेर पनि छर्न सकिन्छ ।
मस खाद तथा बीउ उपचार
यसलाइ एक हेक्टरमा १० टन जति कम्पोषटका साथै नाइट्रोजन ८० किलो, फस्फोरस ४० किलो र पोटास ३० किलो हाल्नुपर्छ ।
–सिंबाई तथा गोडमेल
माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिनुपर्छ र आवश्यकता अनुसार गोडमेल गर्नुपर्छ ।
रोग तथा कीरा
यसमा कालो पोके, ब्लाइट,रट आदि रोग लाग्न सक्छन्, पानीको निकास र बीउ उपचार गरे रोग नियत्रणागर्न सकिन्छ ।
उपादन
–इयो घाँसको उत्पादन बीउ छरेको ५०–८० दिनमा पहिलो पटक घाँस काट्ने जायक हुन्छ । त्यसपछि प्रत्येक ३०–४० दिनमा दोस्रो कटाई लिन सकिन्छ । यसरी एक सिजनमा ३–४ कादसम्म लिन सकिन्छ । यिनीहरले ९०–१०० टनसम्म हरियो घाँसको उत्पादन हुन्छ ।
बिउ उत्पादनका
बीउ उत्पादनका लागि खेती गर्दा प्रमाणित ब्रीडर वा मूल बीउ प्रयोग गर्नुपर्छ । बीउ आधिकारिक सस.स्थावाट मात्र लिनु प्द छर
खेती गर्ने तरिका
बीउका लागी खेति गर्दा यसलाई उष्ण तथा समोष्ण जलवायु चाहिन्छ यसलाई नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा सफलतापूर्वक लगाउन सकिन्छ । नेपालको १५००मिटर उचाइसम्ममा यसले राम्रो उत्पादन दिएको पाइन्छ । सबै किसिमको माटोमा यसको खेती गर्न तापनि पानीको राम्रो निकास भएको बलौटे दोमट वा चिम्टाइलो दोमट माटोमा यसको खेतीको । राम्रो मानिए तापनि यसलाई पानी नजग्ने जस्तोसुकै माटोमा पनि लगाउन सकिन्छ ।
जग्गाको तयारी
बीउ छर्नको लागि जग्गा राम्रो खनजोत गरी बीउ एकन खेतमा छर्नुपर्छ वा लाइन, लाइनमा छर्दा ५० से.मी.को हार बनाई छर्नुपर्छ ।
बीउ छर्ने समय
वर्षा सुरु हुन लागेपछि वैशाखदेखि असार समममा बीउ छर्नु सिचाइका सुविधा भएको ठाउँमा फागुन देखि नै बीउ छर्न सकिन्छ ।
मल खाद तथा बीउ उपचार
यसका लागी कम्पोष्ट मल १० टन हेक्टर राख्नुका साथै ८० किलो नाइट्रोजन, ४० किलो फस्फोरस र ३० किलो पोटासको दरले हाल्नुपर्छ ।
बीउदर र बीउ छर्ने तरिका
यसको प्रति हेक्टर १०–१५ किलो बीउ लाग्छ छर्दा माटोमा १.५ से.मी. भन्दा गहिरो छर्नु हुन्न । प्रशस्त मात्रामा मल राख्नुपर्छ । छरूवा विना ४५ सेन्टिमिटरको हारमा १० सेन्टिमिटरको फरकमा बीउ छर्नुपर्छ ।
सिंचाइ
आवश्यकता अनुसार १०–१५ दिनको अन्तान सिँचाइ दिनुपर्छ ।
रोग तथा कीरा
बाजामा विभिन्न प्रकारका रोग तथा कीरा लाग्छन् । स्वस्थ्य बीउको प्रयोगले बालीचनक्र प्रणालीमा माटो र पानीको राम्रो व्यवस्थापन गरेर रोग र कीराबाट हुने नोक्सान कम गर्न सकिन्छ ।
उत्पादन
यसको हरियो घाँसको उत्पादन बीउ छरेको ५५–६० दिनमा पहिलो कटाई लिन सनि
त्यसपछि ३५–४० दिनको अन्तरालमा दोस्रो कटाई लिन सकिन्छ । कुल जम्मा २–३ कटाइ गरी घाँस लिन सकिनछ । हरियो घाँसको बढी उत्पादन लिनका लागि काउपी वा अन्य कोसे जातका घाँस बाली सँग मिसायर लगाउन सकीन्छ
बीउ उत्पादन
औसतमा १.५ देखि २ टन÷हेक्टर बीउ प्राप्त हुन्छ ।
बीउ उत्पादनका लागि बाजÞा खेती (ऋगतिष्खबतष्यल उचबअतष्अभक ायच कभभम उचयमगअतष्यल)ः
बीउ उत्पादनका लागि खेती गर्दा प्रमाणित ब्रीडर वा मूल बीउ प्रयोग गर्नुपर्छ । बीउ आधि संस्थाबाट मात्र खरीद गर्नुपर्छ । पृथककिकरणा करण (क्ष्कयबितष्यल) दुरी कम्तिमा २०० मिटर राख्नुपर्छ ।
मदन बाजाको बिरूवामा फूलफूलनु अघि बीउका लागि लगाइएको खेतबाट विजातीय मारपात तथा रोगी र कीरा लागेका बिरुवाहरु छानीछानी उखेल्नुपर्छ ।
बाला काट्ने तरिका
बीउका लागि बाजाको बाली काट्नु अधि बीउ पूर्णामा सवार भएको हुनुपर्छ । बाजाको बीउ पाकिसकेपछि माथिल्लो बालालाई मात्र काटेर सफा प्लास्टिककोमा जम्मा पार्नुपर्छ । बीउकालागि कोसा टिपिसकेपछि केही छाँयादार ठाँउमा मान्द्रो वा गुन्द्रीमा नई । यो सुकाउने प्रक्रिया मौसमको आधारमा हप्ता दस दिनसम्म लाग्नसक्छ । यसरी द घाँसको बीउ केही छिप्पिन्छ पनि र कमलो भएर डाँठबाट झर्न लाग्छ र भुइँमा केही बीउ भएपछि बीउ लिनका लागि कार्नुपर्छ ।
सफा गर्ने
बीउ झारीसकेपछि एक ठाउँमा जम्मा गरी राम्ररी नाङलोले निफनेर सफा र केही दिन फेरी घाममा सुकाउनु पर्छ ।
बिक्री
घाँसको बीउ सुख्खा, चिस्यानरहित कोठामा थन्क्याउनु पर्छ । हावा लाग्ने, मुसा कीरा नलाग्ने ठाँउमा राम्ररी प्याकिङगरी बजारमा बिक्री वा पुनः प्रयोग लसम्म सुरक्षित राख्नुपर्छ ।
पोषण गुण
घासको रूपमा सुडान घाँस राम्रो पौष्टिक खाना हो ।
हरियो प्रोटिन ठूलो – 3%,
प्रोटिन – 4.4%
शर्करा – 7,9-9,1%।