जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विषय बनेको छ । यसले विश्वव्यापी रुपमा समस्याहरु उत्पन्न गरेको छ जसले गर्दा विकासोन्मुख देशको कृषि क्षेत्रमा नराम्रो असर परेको छ । जलवायु परिवर्तनले गर्दा देखापर्ने अनेक वातावरणीय परिवर्तनहरु जस्तै, गर्मीयाममा लामो समयसम्म सुक्खा र खडेरी, वर्षायाममा अतिवृष्टिका कारण बाढी,…
आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । न्याफ्स्कोल कृषि वनका ब्यवस्थापिकीय निर्देशक रामप्रसाद गौतमका अनुसार देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास…
वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक स्रोतहरुको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रुपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्यधिक शोषणका कारण विश्वको…
हामी सबैलाई वातावरण संरक्षणको महत्त्व थाहा छ। अर्को शब्दमा, हामी यो पनि भन्न सक्छौं कि हामी वातावरण संरक्षणको महत्त्वलाई अस्वीकार गर्न सक्दैनौं। जीवनशैलीको स्तरोन्नतिको नाममा मानिसले वातावरणमा हानि पु¥याइरहेको छ । विकासको यो युगमा हाम्रो वातावरणले धेरै विनाशको सामना गरिरहेको छ। अहिलेको अवस्था भन्दा…
इपिल इपिल यो एक बहुपयोगी डालेघाँस हो । यसको पातमा २७–३४ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । यसको स्याउला पशुहरूका लागि अति पोषिलो घाँस मानिन्छ । डालेघाँसको साथै यसको खेती वन विकास, इन्धन, चिरानी काठ तथा हरियो मलका लागि पनि उपयुक्त भएकाले यसलाई रूख पनि भनिन्छ । भारतमा यसलाई…
परिचय करिब ५० सेमी अग्लो हुने झार वर्गको, बहुवर्षीय वनस्पति हो । यसको जरा जमिनमुनि लाम्चो भै बढ्ने गर्दछ । ४ देखि ९ वटासम्म पातहरु सुरिलो डाँठमा माथिल्लो भागको एउटै ठाँउबाट पलाएका हुन्छन् । पात भेट्नु भएको १६ सेमीलामो, ४ देखि ६ सेमी चौडा,…


