भुँईकटहर व्रोमिलिएशी परिवारमा पर्ने फल हो । खाँदा स्वादिष्ट हुने यो फलमा प्रचुर मात्रामा भिटामिन, खनिज पदार्थ र प्रोटिन पचाउने खालको ईन्जाइम पाईन्छ । विशेष गरि नेपालको तराई क्षेत्रमा यस्को खेती गरिन्छ । प्रयोग तथा पौष्टिक महत्व ताजा फलको रुपमा खानुको साथै यसवाट जुस,…
कोइरालो नेपालको रैथाने जातको कोसे मझौला आकारको डालेघाँस हो । यसलाई तराई तथा मध्य पहाडमा लगाइन्छ । यो करिब ७–१० मिटरसम्म अग्लो हुने रूख हो । यसको पातमा १६– १८ प्रतिशत – प्रोटिन पाइनुका साथै यसको घाँस पशुहरूले अति मन पराएर खान्छन् । यसको फूलको अचार खाइन्छ यो…
यस अन्र्तगत काँक्रा, फर्सी, जुकेनी, करेला, घिरौला, लौका, स्कुस, चिचिन्डा आदि जस्ता गर्मी मन पराउने तरकारीहरु पर्दछन् । यस समूहका तरकारीहरुको जरा लामो जाने भएकोले सोही अनुसार संरचना ब्यबस्थापन गर्न जरुरी हुन्छ । कोैसी लगायतका स्थानमा कम लहरा जाने तथा छिटै फल दिने जुकेनी…
सक्षिप्त जानकारी भटमासे बहुपयोगी डाले घाँस हो । यो करिब २ मिटरसम्म अग्लो हुने धेरै हाँगाबिना झाडीजस्तो बुट्यान हो । यसको पातमा १५–२२ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । साथै यसका लागि पशुहरूले अति मन पराएर खान्छन् । डालेघाँसको साथै यसको खेती भू–संरक्षणका लागि, हेजरो, कफी तथा चिया बारीमा…
घोडताप्रे तपाई हाम्रै खेत कान्ला वा चिस्यानमा पाईने घोडताप्रे बहुउपयोगी वनस्पति हो।प्राचीन काल देखि तपाई हामीले घोडताप्रे त देखे जानेकै बनस्पती हो । घोडताप्रे हामैं सिमसार घर वरिपरि देख्न सक्छौं तर, यसको उपयोगिता थाहा नपाउँदा खेर गइरहेको छ । एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय…
रायो (Broad Leaf Mustard)१. परिचयरायो खेती मौसम् अनुसार नेपालका सम्पूर्ण जिल्लाहरुमा गर्न सकिन्छ । रायोको पात भिटामिन तथा खनिजहरुको राम्रो स्रोत हो । यसको उत्पत्ति मध्य र पूर्वी एसियाका उपोष्ण क्षेत्रहरुमा भएको हो ।२. हावापानीःरायो जाडो समयमा हुने तरकारी बाली हो । यसको बीउ…


