खुर्सानी खेती प्रबिधि खुर्सानी मसला तथा तरकारीको रुपमा प्रयोग गरिने प्रमुख बाली हो । खुर्सानी भन्नाले विशेष गरेर पिरो खुर्सानी र भेंडे खुर्सानी गरी दुई प्रकारका खुर्सानीहरुलाई बुझ्न सकिन्छ । नेपालमा खेती गरिने पिरो खुर्सानीहरु मुख्य गरेर साधारण पिरो खुर्सानी र अकबरे खुर्सानी रहेका…
बहुबषीयकोसेघाँसको बीउ उत्पादनको लागि जग्गाको छनोट गर्दा घुम्तीबाली प्रणाली अपनाइएको जमिनको छनोट गर्नु उपयुक्त हुन्छ । बर्षामा हरियो घाँस हुने हुँदा बहुबषीयकोसेघाँस उत्पादन पनि कमै हुने क्षेत्रमा बहुबषीयकोसेघाँस लाई फागुन –असार समम लगाउन सकिन्छ । यो घाँसमा प्रटीन हरुको मात्रा बढी हुने हुनाले कलिलो घाँस पशुलाई…
कृषिमा अनुदान कसरी लिने ? नीतिगत रूपमा उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा, सबै बाली वस्तुको बीमा न्यूनतम बचतको ग्यारेन्टी गरिने कुरा अघि कृषिमा आवद्ध हुन चाहने युवालाई बिउ पुँजी दिएर प्रोत्साहन गर्नु प्रछ । कृषिमा युवालाई आकर्षित गर्नका…
अतिस उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, । हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो ।यो १ मिटरसम्म अग्ला हुने झार वर्गको बहुवर्षीय गानायुक्त…
सीप र विकासलाई माटोसँग जोड्न युवा आधुनिक कृषि कर्ममा कृषि उत्पादकत्व भने आशा गरिएअनुरूप बढ्न सकेको छैन । किसानको निर्वाहमुखी पेसाका कारण कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै २७ प्रतिशतमा सीमित हुन पुगिसकेको छ । नेपालमा भूगोलअनुसारको कृषि प्रणाली नहुदा समस्या छ । अन्य मुलुकको अवस्थालाई…
कृषिमा जलवायु परिवर्तनले असर न्यूनीकरणका उपाए । कृषि प्रणालीअन्तर्गत जलवायु परिवर्तनको नयाँ यथार्थस्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन÷परिवर्तन गरी निम्नतम प्रविधिको एकीकृतप्रयोगमा जोडी जलवायु प्रविधि भन्नाले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न र अनुकूलन गर्न सहयोग गर्ने, जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यास उत्सर्जन कम गर्ने,…


