जमिनमा यसको खेती गर्दा जरा फैलिनको फैलावटलाई बढी ध्यान दिएर फराकिलो र माटोको मात्रा पनि मिलाउन आवश्यक छ । माटोको समस्या नभए पनि खेती गर्दा मल भने खरिद गर्नुपर्ने समस्या हुन सक्छ । त्यसका लागि कतिपय अवस्थामा भान्साबाट निस्कने कुहिने वस्तु सीधै बोटमा राख्न…
जडिबुटी र आयुर्वेदीय पद्धतिमा आधारित रोगब्याधिको उपचार गर्ने प्रचलन आनुशरण गरिदै आएको उपचार बिधि हो । आधुनिक बिज्ञानद्वारा अनुसन्धानको क्षेत्रमा फड्को मारे पश्चात बनस्पतिजन्य औषधिमुलोमा आधारित उपचार पद्धति ओझेलमा परेजस्तो भान भएता पनि आधुनिक औषधिको उद्गम श्रोत बनस्पतिजन्य पदार्थहरुलाई नै मानिन्छ । नेपालमा भू–वनोटको…
डालेघाँस पशु आहाराको प्रमुख श्रोत हो । नेपालमा पशु आहाराको कुल योगदानमा करिब ५१ प्रतिशत स्थान विभिन्न किसिमका डालेघाँसले ओगटेको छ । भुई घाँसहरू सुकेर गएको सुख्खा मौसममा पनि डालेघाँस हरियो रहिरहन्छन् र सुख्खा मौसममा हरियो घाँसको विकल्पको रुपमा डालेघाँसको प्रयोग गरिन्छ । डालेघाँस…
इपिल इपिल काँडा नहुने बहुवर्षीय कोसे डालेघाँस प्रजातिको वनस्पति हो। यो बिरुवा छिटो बढ्ने वनस्पतिको रूपमा पनि परिचित छ। यस वनस्पतिलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरी काठ, दाउरा, हरियो मल, छहारी र भू-संरक्षणको लागि प्रयोग गरिनुकासाथै यस वनस्पतिबाट विभिन्न औषधिहरू पनि बनाउने गरिन्छ। यसको खेती नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्म…
दिगो कृषिले जैविक विविधताको संरक्षण गर्नुका साथै स्वस्थ प्रकृति-चक्रको विकास, संरक्षण गर्दछ। बाली चक्र, संरक्षणात्मक जोतखन, र चरनमा आधारित पशुपालनजस्ता प्रविधिमा दिगो कृषि आधारित छ यो प्रणाली विषाक्त रासायनिक कीटनाशक, अत्यधिक मलखाद र वंशाणुगत रूपमा रूपान्तरित बिउबिजनमा कहिल्यै भर पर्दैन अथवा माटो, पानी तथा…
हालको आकाशिदो आवादीको साथै बढ्ढो पशुहरूको संख्याको आवश्यकता पूर्तिको लागि चाहिने खाद्यान्न, आहारा, स्याउला, दाउरा, काठको संकट दिनानुदिन विकराल हुँदै गइरहेको छ । उपलब्ध जग्गामा एक पटकमा एउटै मात्र बाली लगाएर प्रति इकाई जग्गाको उत्पादकत्व बढाउन सकिन्न । एउटै जग्गामा अन्न बाली र घाँसखेती…