नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला बिरुवालाई रोप्नका निम्ती अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने स्थललाई बुझ्नुपर्दछ ।जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी पोलीमा लगाईन्छ। नर्सरीका सर्चालकले फूलको खेती बारे जानकारी दिनु । हामीले उदारणका लागि अर्थोडक्सबीउ रिक्यलसिल बीउहरु हुन भने कति पयलाई बनस्पती प्रसाण बिधिवाट पनी प्रसारण गरी यसको बशं बचाउने वा वनस्पतिलाईकायम राख्न सकिन्छ । जेसुकै गरेपनी बिरुवा उत्पादन प्रविधि सबैभन्दा महत्वपुण बिषय हो ।…
भुँईकटहर व्रोमिलिएशी परिवारमा पर्ने फल हो । खाँदा स्वादिष्ट हुने यो फलमा प्रचुर मात्रामा भिटामिन, खनिज पदार्थ र प्रोटिन पचाउने खालको ईन्जाइम पाईन्छ । विशेष गरि नेपालको तराई क्षेत्रमा यस्को खेती गरिन्छ । प्रयोग तथा पौष्टिक महत्व ताजा फलको रुपमा खानुको साथै यसवाट जुस,…
पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर…
परिचयतुलसी संसारका प्राय सबै ठाउँमा पाइने बनस्पति हो। यो हिन्दूहरुको अत्यन्त पुजनीय एवम उपयोगी बनस्पति मानिन्छ। तुलसीलाई आदिमकालदेखि हिन्दू धर्म र संस्कृतिमा महत्त्वपूर्ण वनस्पतिको रूपमा मानिनएकोछ। नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार, थाइल्यान्ड लगायतका देशका हिन्दूका हरेक घरघरमा तुलसीको मठ तुलसी रोप्न बनाइएको बिशेष ठाउँ…
बीउकृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ । सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भनि परिभाष दिएका छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र बीउ, बीउ कहलिन प्रथमतः यसमा जीवितपना भई खेतमा रोप्दा उम्रन सक्ने हुनु पर्दछ…
स्याउ खेती शितोष्ण हावापानी भएको ठाँउमा राम्रो हुन्छ। रोजेजी परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस डोमेस्टिका हो। आकर्षक बनोट, मिठो स्वाद, सजिलै खान सकिने हुनाले र मानव स्वास्थ्यलाई पनि फाइदाजनक हुने हुनाले स्याउ सबैको लोकप्रिय फल बनेको छ। बच्चादेखि वृद्धसम्म हरेक व्यक्ति स्याउ भनेपछि…