+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Uncategorized

गोदावरी फूलको जानकारी

नेपालको बिभिन्न भागहरूमा व्यावसायिक रूपमा लगाउने  एक महत्त्वपूर्ण फूल बाली हो। नेपालको सर्दभमा हेर्ने हो भने बिबाह, पार्टी, होटल आदि सजावट गर्न र अन्य धार्मिक स्थलहरुमा यो फूल निकै प्रचलित भएको पाइन्छ । तिहारमा सयपत्री, मखमली, आदि जस्ता फूल सगँसँगै गोदावरीको पनी माला बनाएर…

Read more

भैंसी पालन गर्दा अवसेक कुरा

सताब्दीयौंदेखि किसानले खेतीसँगै पशुपालन गर्दै आएका छन् । पशुपालन पनि किसानको दु:ख बनेको छ। धेरै किसानले खेतीसँगै गाई–भैंसी पालेर दोब्बर नाफा कमाउँछन् । अहिले धेरै किसानले भैंसी पालेर दूधबाट मनग्य आम्दानी गरिरहेका छन् । आज हामी तपाईलाई भैंसी पाल्ने तरिका बताउनेछौं किनकि कुनै पनि…

Read more

दिगो कृषि पर्माकल्चर एक विधि हो

दिगो कृषि वा पर्माकल्चर भूमि व्यवस्थापन र पारिस्थितिक खेतीसँग सम्बन्धित एक विशेष दृष्टिकोण हो जुन प्राकृतिक वातावरणमा अवस्थित सेटिङहरू अपनाउने दर्शनमा आधारित छ। पर्माकल्चर कृषिको एक विधि हो जसमा प्रकृतिको प्राकृतिक प्रणाली वा पारिस्थितिकीको प्राकृतिक प्रकृति प्रत्यक्ष रूपमा अपनाइन्छ। पर्माकल्चर’ शब्द अस्ट्रेलियाका विद्यार्थी डेभिड…

Read more

हरियो घाँस बारैमास मध्य एक वरसिम

पशु आहराको लागि हरियो घाँस पशुहरुबाट बढी तथा सस्तो दूध उत्पादन लिन हरियो घाँस प्रशस्त मात्रामा खुवाउनु पर्छ।जब सम्म  बाह्रै महिना हरियो घाँस उत्पादन गरिंदैन तबसम्म पशुहरुबाट अधिक र सस्तो दूध उत्पादन लिन सकिंदैन। गाई भैंसीहरुलाई ३५–४५ के.जी. हरियो घाँस दैनिक खुवाएमा दानामा ६० प्रतिशत कटौती हुन जान्छ।हरियो घाँसबाट पशुहरुले अधिक मात्रामा प्रोटिन, कार्वोहाइड्रेड, इनर्जी, भिटामिन तथा मिनरल पाउँछन जसले गर्दा बढी दूध उत्पादन गर्नमा सहयोग गर्छ। हरियो घाँसमा हुनु पर्ने गुणहरु हरियो घाँस पशुवस्तुलाई मन पर्ने  गन्ध भएको, स्वादिष्ट, रसिलो, पोषिलो…

Read more

दिगो कृषि प्रणाली र जीव व्यवस्थापन

साधारण भाषामा दिगो कृषि प्रणाली र जीव व्यवस्थापन भन्नाले विषादि प्रयोग नगरिकन वा गर्न परेमा पनि कमभन्दा कम विषादि प्रयोग गरि वातावरण संरक्षण र मित्रजीव संरक्षण गरि, बालिलाई हानि पुयाउने शत्रुजीवको व्यवस्थापनमा धेरै विधीहरु एकैसाथ अपनाउदै बालिमा लाग्ने रोग तथा कीराहरुको नियन्त्रण गर्नुलाई एकीकृत…

Read more

जैविक खेती कृषि प्रणाली एक हो

प्राचीन कालमा मानव स्वास्थ्य अनुकूल हुने तथा प्राकृतिक वातावरणका अनुरूप खेती गरिन्थ्यो । यसबाट जैविक र अजैविक पदार्थहरुका बीच आदान-प्रदानको चक्र निरन्तर चल्थ्यो । जसको फलस्वरूप जल, भूमि, वायु तथा वातावरण प्रदूषित हुँदैन थियो। नेपालमा पनि प्राचीनकालदेखि नै कृषिका साथ-साथ गाईभैसी पालन गरिन्थ्यो ।…

Read more