हर्रो २० देखि ३० मीटरसम्म अग्लो हुने पतझड रूख हो । यो खासगरी साल र अस्नाका जङ्गलमा पाइन्छ । रूखको गोलाई लगभग २ मीटरसम्मको हुन्छ । मुख्य काण्डको वरिपरि हाँगाहरू पलाएर रहेका हुन्छन् । बोक्रा गाढा खैरो रंगको, तलदेखि माथिसम्म सिधा चिरा परेको हुन्छ…
Seeds
Showing 81–88 of 114 results
-
Add to cart
अश्वगन्धा सिधा हाँगा भएको, करिव १.५ मीटरसम्म अग्लो हुने, सदावहार, झाडीदार वनस्पति हो । यसको सम्पूर्ण भाग सेतो भूmसले ढाकेको हुन्छ । पात सानो भेट्नु भएको वा नभएको, तल्लो भागमा सेतो भूmसले बढी ढाकिएको र किनारा सिधा भएको हुन्छ । पूmल फिक्का पहेंलो–हरियो रंगको…
-
Add to cart
यो १ देखि १.५ मीटरसम्म अग्लो हुने काँडादार बहुवर्षीय वनस्पति हो । यसको पात निकै मसिनो, हरियो रंगको हुन्छ । डाँठ पनि हरियो नै हुन्छ । फूल मसिनो, सेतो रंगको हुन्छ र झुप्पामा फुल्छ । यो ३०० देखि २२०० मीटरसम्मको उचाईमा पूर्व देखि पश्चिम…
-
Add to cart
परिचयः जङ्गल तथा खेतबारीमा पाइने यो प्रजाति मझौला आकारको ८ देखि १५ मिटरसम्म अग्लो, काँडादार, पतझड रूख हो । बोक्रा खैरो, चिरिएको, कत्ला परेको हुन्छ । यसको पात सुगन्धित, ३ वा ५ पत्र भएको, प्रत्येक पत्र ४ देखि ६ से.मी. लामो, अण्डाकार र किनारा…
-
Add to cart
परिचयः सर्पगन्धा ९० से.मी. सम्म अग्लो हुने सदाबहार बहुवर्षीय झाडीदार बिरुवा हो । यो खुल्ला घाम नरुचाउने वनस्पति हो । यसको पात चिल्लो, लामो, भालाकार हुन्छ र प्रत्येक आँख्ला ९ल्यमभ० बाट तीनवटा पात पलाएर आएको हुन्छ । मसिना, सेता–गुलावी बास्नादार फूलहरू टुप्पोमा झुप्प परेर…
-
Add to cart
राजवृक्ष, यसलाइ Amaltas पनि भनिन्छ। यसकाे वैज्ञानिक नाम Cassia fistula हाे। याे वृक्ष १२०० मि. सम्मकाे उचाइ सम्म लगाउन सकिन्छ। याे वृक्ष बिस्तारै बढछ, राेपेकाे ८-१० बर्षमा फुल फुल्छ। यसमा फल लागेकाे १ बर्षमा पाक्ने गर्दछ। ✅याे एक उपयाेगी जडिबुटी हाे, यसकाे फाइदाहरुः ✳️ विभिन्न…
-
-
Add to cart
Satisal | सतीसल (Terminalia bellirica (Syn. T.belerica)










