➡️डेस्माेडियम (𝑫𝒆𝒔𝒎𝒐𝒅𝒊𝒖𝒎 𝒊𝒏𝒕𝒐𝒓𝒕𝒖𝒎) वहुवर्षे कोशे घाँस हो । यो कोशे परिवार भित्र पर्दछ । यो घाँसलाई ग्रिनलिफ डेस्मोडियम भनेर चिनिन्छ । यो लहरे जातको घाँस हो । कोषे घाँस भएकोले पशुहरुको लागी पोषिलो घाँसको रुपमा चिनिन्छ । यसलाई तराई र मध्य पहाडी क्षेत्रका १५००…
घाँसखेति
Showing 1–8 of 26 results
-
Add to cart
जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂) तराईदेखि मध्यपहाडी भेगसम्म हुने एक वर्षे तथा वहुवर्षे कोशे घाँस हो । यो पोषिलो घाँस मध्यको एक हो । गाई, भैसी, भेडा, बाख्रा सवै खाले पशुहरुले रुचाएर खान्छन् । यसको पात मसिनो हुन्छन् । यस घाँसलाई सार्वजनिक÷सामुदायिक तथा निजि जग्गामा…
-
Add to cart
➡️स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.)- बारे बुझ्नुहाेस।स्टाइलो बहु वर्षे कोशे घाँस हो । यो अत्यन्त नरम र पोषिलो घाँस हो । एक पटक लगाए पछि ५–६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ । सबै प्रकारका पशुहरुले रुचाएर खाने स्टाइलो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलता पूर्वक…
-
Add to cart
➡️बहुवर्षे राइघाँस(𝑳𝒐𝒍𝒊𝒖𝒎 𝒑𝒆𝒓𝒆𝒏𝒏𝒆 𝒍.), यो लेकाली क्षेत्रमा हुने बहुवर्षे अकोषे घाँस हो । यो घाँस १५०० मिटरदेखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गर्न सकिन्छ । बिगतमा २६ प्रजातिका राई घाँसहरु ल्याई अनुसन्धान गरिएकोमा लामोरा जात आदि ले मात्र नेपालको हावापानीमा राम्रो नतिजा देखिएको…
-
Add to cart
भेच घाँस एकवर्षिय हिउँदे कोशे घाँस हो । लगाउने समय : हिउँदका महिना लगाउने तरिका खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ । थप बुझन : www.facebook.com/nafscol फेस्बुक पेजका पाेष्टहरु गर्नुहाेला । घाँसकाे बीउकाे लागी…
-
Add to cart
🌿बहुवर्षीय अकोषे भुइघाँस (माेलासेस)बहुवर्षीय अकोषे घाँस हो । यसको वैज्ञानिक नाम (𝘔𝘦𝘭𝘭𝘪𝘯𝘪𝘴 𝘮𝘪𝘯𝘶𝘵𝘪𝘧𝘭𝘰𝘳𝘢) हो । यो घाँस (Poaceae) परिवार भित्र पर्दछ । यो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलतासँग खेती गर्न सकिन्छ । यो घाँस पशु आहाराको साथसाथै भु संरक्षणको लागि पनि अति उपयोगी…
-
Add to cart
🟢एकबर्षिय घाँस टियोसेन्टी (𝑬𝒖𝒄𝒉𝒂𝒍𝒆𝒂𝒏𝒂 𝒎𝒂𝒙𝒊𝒄𝒂𝒏𝒂)- बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस :: डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell) काेटेश्वर, काठमाडाैं।। 🟥साइलेज बनाउन अत्यन्त रुचाइएकाे !!! ========================== ➡️टियोसेन्टी (𝑬𝒖𝒄𝒉𝒂𝒍𝒆𝒂𝒏𝒂 𝒎𝒂𝒙𝒊𝒄𝒂𝒏𝒂) एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा उपयुक्त हुन्छ ।माटो सबै खालको…
-