परिचयः जङ्गल तथा खेतबारीमा पाइने यो प्रजाति मझौला आकारको ८ देखि १५ मिटरसम्म अग्लो, काँडादार, पतझड रूख हो । बोक्रा खैरो, चिरिएको, कत्ला परेको हुन्छ । यसको पात सुगन्धित, ३ वा ५ पत्र भएको, प्रत्येक पत्र ४ देखि ६ से.मी. लामो, अण्डाकार र किनारा…
HerbsSeeds
Showing 9–16 of 16 results
-
-
Add to cart
Satisal | सतीसल (Terminalia bellirica (Syn. T.belerica)
-
Add to cart
यो १० देखि १५ मीटरसम्म अग्लो हुने मध्यम आकारको सदाबहार रूख हो । यसको बोक्राको रंग बिरुवा सानो हुँदा हरियो र छिपिएको अवस्थामा खैरो हुन्छ । यसको पातहरू चिल्लो र सुगन्धित हुन्छ । पात एकपछि अर्कोतिर विपरित दिशामा पलाएको हुन्छ । फाल्गुणदेखि वैशाख महिनासम्ममा…
-
Add to cart
परिचयः सुगन्धकोकिलालाई मालागेडी, तेलकाउलो, मालागिरी आदि पनि भनिन्छ । यो १५ देखि २० मीटरसम्म अग्लो हुने मध्यम आकारको सदावहार रूख हो । यसको पात अण्डवृत्ताकार वा भालाकार, टुप्पा चुच्चो परेको, माथिल्लो सतह चिप्लो टल्कने र तल्लो सतह मधुरो फुस्रो परेको हुन्छ । फिक्का पहेंलो…
-
-
Add to cart
Tulsi | तुलसी (Ocimum tenuiflorum) | Holy Basil परिचयः तुलसी ५० देखि ६० से.मी. सम्म अग्लो हुने झार प्रकृतिको सुगन्धित एकवर्षीय वनस्पति हो । यसको पात विपरित, २.५ देखि ५ से.मी. लामो, अण्डाकार, किनारा दाँती परेको, तलमाथि दुवैतिर हल्का झुस भएको, माथि हरियो र…
-
Add to cart
परिचयः नेपालमा ७ प्रजातिहरू पाइन्छन् तर व्यापारमा रहेको प्रजाति Rheum australeहो । Rheum australe को प्रकन्दलाई पदमचाल र पातको डाँठलाई अमलवेद भनिन्छ । साधारणतया १ मीटरसम्मको हुन्छ तर यसको उचाई २.५ मीटरसम्म पनि पाईएको छ । यो झार वर्गको बहुवर्षीय वनस्पति हो । फूल…