➡️ह्वाइट काेलाेभर (𝑻𝒓𝒊𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔)- बारे बुझ्नुहाेस, सेतो क्लोभर घाँस चरन क्षेत्रमा बहुतै राम्रोसंग फैलने कोशे भुइघाँस हो । यो घाँस उच्चपहाडी क्षेत्र तथा लेकाली चरन विकासका लागि उपयुक्त मानिन्छ । यो घाँस एक पटक लगाएपछि १०–१५ वर्षसम्म रहिरहन्छ । यो घाँस नरम, स्वादिलो र…
घाँसकाे बीउ
Showing 1–8 of 16 results
-
Add to cart
➡️लुसर्न/अल्फा-अल्फा(𝑴𝒆𝒅𝒊𝒄𝒂𝒈𝒐 𝒔𝒂𝒕𝒊𝒗𝒂)बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस। याे बहुवर्षे कोषे चरन घाँस हो । यो घाँस समसितोष्ण तथा शितोष्ण जलवायु क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिन्छ । यसको जरा २–३ मिटरसम्म तल जान सक्ने हुँदा सुख्खा याममा पनि जमिनको तल्लो सतहबाट पानी सोसेर जिवितै रहन सक्दछ…
-
Add to cart
बर्सिम घाँस एकवर्षिय हिउँदे कोशे घाँस हो । लगाउने समय : हिउँदका महिना लगाउने तरिका खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।मलखाद सहित जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी नाइट्रोजन, ५०–६०…
-
-
Add to cart
निमाराे को वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ । यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ । पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा…
-
-
Add to cart
इपिल इपिल धेरै पोसिलो कोषे डाले घाँस हो । यसमा २६ देखि ३४ प्रतिशत प्रोटिन पाइन्छ । इपिल इपिल विश्वव्यापि रुपमा नै लोक प्रिय डाले घाँस हो । यसको खेती नेपालको तराई देखि मध्य पहाडी क्षेत्रसम्म सफलता पूर्वक भइरहेको ५ । पशुपालक कृषकहरुलाई इपिल…
-
Add to cart
यो एक बुट्याने कोशे घाँस हो । यो एक सदाबहार कोषे बुट्यान भएको कारणले पशुबस्तुको लागि वर्षभरि हरियो घाँस उपलब्ध हुने तथा बोट होचो हुने आदि कारणले पनि छोटै समयमा यसले डाले घाँसमध्येमा राम्रो स्थान बनाउन सफल भएको हो । नेपाली परिवेशमा यसको माटो,…