निमाराे को वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ । यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ । पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा…
fodder
Showing 1–8 of 18 results
-
Add to cart
राइखन्यू यसकाे उचाई १२ मिटरसम्म अग्लो हुन्छ । यसको छत्र चौडा रहन्छ भने फेद छोटो हुन्छ । यसको बोक्रा चिप्लो र गाढा खैरो रङ्गको हुन्छ । पूर्ण तवरबाट पाको भइसकेपछि यसको बोक्रा तेर्सोतर्फ चाउरिन्छ र यसमा पत्रेपत्रे देखा पर्दछ । रुखको प्रकारअनुरुप यिनीहरुमा बीउहरु…
-
-
Add to cart
इपिल इपिल धेरै पोसिलो कोषे डाले घाँस हो । यसमा २६ देखि ३४ प्रतिशत प्रोटिन पाइन्छ । इपिल इपिल विश्वव्यापि रुपमा नै लोक प्रिय डाले घाँस हो । यसको खेती नेपालको तराई देखि मध्य पहाडी क्षेत्रसम्म सफलता पूर्वक भइरहेको ५ । पशुपालक कृषकहरुलाई इपिल…
-
Add to cart
यो एक बुट्याने कोशे घाँस हो । यो एक सदाबहार कोषे बुट्यान भएको कारणले पशुबस्तुको लागि वर्षभरि हरियो घाँस उपलब्ध हुने तथा बोट होचो हुने आदि कारणले पनि छोटै समयमा यसले डाले घाँसमध्येमा राम्रो स्थान बनाउन सफल भएको हो । नेपाली परिवेशमा यसको माटो,…
-
Add to cart
भटमासे वहुबर्षे कोशे घाँस हो । समुद्र सतहदेखि २००० मिटरको उचाईसम्म यसको खेती सजिलैैसँग गर्न सकिन्छ । पातै पातले झयाप्प देखिने यो घाँसको उचाइ ३ मिटरसम्म अग्लो हुने गर्दछ । यसको पात ५ देखि १५ से.मि लामो र २ देखि ८ से.मि चौडा हुन्छ…
-
Add to cart
टाँकी झ्याम्म परेको सानो रुख हो । कलिला हाँङ्गाहरु छोटोछोटो नमोडिने रुखो भुत्लाबाट ढाकिएका हुन्छन् । यसको बोक्रा फुस्रो खैरो रङ्गको हुन्छ । यसका पातहरु सदाबहार र स्पष्ट रुपबाट दुइवटा लुर्कन अर्थात् दुईवटा गोलो भएर उक्सेका ९द्यष्यिदभम० हुन्छन् । टाँकीको फुल प्याजी वा बकैनो…
-
Add to cart
काेइरालाे सानोदेखि मझौलासम्म हुने खालको रुख हो यसका बोक्रा खैरो रङ्गको हुन्छ र बोक्रा–ठाडो गरी चर्केको हुन्छ । यसका पातहरु प्राकृतिक तरिकाबाट झर्दछन् र पातहरुमा हत्केलाको आकारका नसाहरु रहेका हुन्छन् । पातहरु दुईवटा स्पष्ट लुर्कनसहितको बनोटको रुपमा रहन्छन् । फलहरु फागुन–चैतताका पातबिहीन हाँङ्गाहरुमा फुल्छन्…