kaguno | कागुनो (S.italica)
घाँसखेति
Showing 9–16 of 26 results
-
Add to cart
कक्सफुट यो उच्च पहाडी तथा लेकाली क्षेत्रमा हुने अकोषे घाँस हो । यो घाँस पोयसी परिवार भित्र पर्दछ । यो बढि उत्पादन दिने खडेरी सहन गर्ने घाँस हो । यदि यो घाँसलाई चरन क्षेत्रमा नियमित रुपमा चरिचराउ गरिएन भने पशुहरुले रुचाएर घाँस नखाने हुन…
-
-
-
Add to cart
➡️साेर्गम (𝑺𝒐𝒓𝒈𝒉𝒖𝒎 𝒃𝒊𝒄𝒐𝒍𝒐𝒓)बारे बुझ्नुहाेस। याे घाँस परिवार पोसीएमा फूल फुल्ने बोटको जीनस हो । 🟩याे घाँस प्रति वर्ष प्रति हेक्टर २० टन हरियो उत्पादन दिन्छ । 🟦साइलेज बनाउन पनि उपयाेगी Content ©️ NAFSCOL Krishiban Pvt Ltd Pic:Various Sources ============================ ✅साेर्गम (𝑺𝒐𝒓𝒈𝒉𝒖𝒎 𝒃𝒊𝒄𝒐𝒍𝒐𝒓) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी…
-
Add to cart
राइखन्यू यसकाे उचाई १२ मिटरसम्म अग्लो हुन्छ । यसको छत्र चौडा रहन्छ भने फेद छोटो हुन्छ । यसको बोक्रा चिप्लो र गाढा खैरो रङ्गको हुन्छ । पूर्ण तवरबाट पाको भइसकेपछि यसको बोक्रा तेर्सोतर्फ चाउरिन्छ र यसमा पत्रेपत्रे देखा पर्दछ । रुखको प्रकारअनुरुप यिनीहरुमा बीउहरु…
-
Add to cart
काेइरालाे सानोदेखि मझौलासम्म हुने खालको रुख हो यसका बोक्रा खैरो रङ्गको हुन्छ र बोक्रा–ठाडो गरी चर्केको हुन्छ । यसका पातहरु प्राकृतिक तरिकाबाट झर्दछन् र पातहरुमा हत्केलाको आकारका नसाहरु रहेका हुन्छन् । पातहरु दुईवटा स्पष्ट लुर्कनसहितको बनोटको रुपमा रहन्छन् । फलहरु फागुन–चैतताका पातबिहीन हाँङ्गाहरुमा फुल्छन्…