भटमासे वहुबर्षे कोशे घाँस हो । समुद्र सतहदेखि २००० मिटरको उचाईसम्म यसको खेती सजिलैैसँग गर्न सकिन्छ । पातै पातले झयाप्प देखिने यो घाँसको उचाइ ३ मिटरसम्म अग्लो हुने गर्दछ । यसको पात ५ देखि १५ से.मि लामो र २ देखि ८ से.मि चौडा हुन्छ…
घाँसकाे बीउ
Showing 9–16 of 16 results
-
Add to cart
टाँकी झ्याम्म परेको सानो रुख हो । कलिला हाँङ्गाहरु छोटोछोटो नमोडिने रुखो भुत्लाबाट ढाकिएका हुन्छन् । यसको बोक्रा फुस्रो खैरो रङ्गको हुन्छ । यसका पातहरु सदाबहार र स्पष्ट रुपबाट दुइवटा लुर्कन अर्थात् दुईवटा गोलो भएर उक्सेका ९द्यष्यिदभम० हुन्छन् । टाँकीको फुल प्याजी वा बकैनो…
-
Add to cart
Siris | सिरिस(𝑨𝒍𝒃𝒊𝒛𝒊𝒂 𝒍𝒆𝒃𝒃𝒆𝒄𝒌) डालेघाँसमा प्रयाेगहुने कालाे सिरिस(𝑨𝒍𝒃𝒊𝒛𝒊𝒂 𝒍𝒆𝒃𝒃𝒆𝒄𝒌)बारे बुझ्नुहाेस। यस को फेद छोटो हुन्छ । यसको छत्र फराकिलो र चारैतर्फ फैलिएको हुन्छ। बोक्रा गाडा खैरो, खस्रो र अनियमित तवरबाट चर्किएको हुन्छ । यसको पात वाइपिनेट (मुख्य भेट्नोमा दोहोरो पत्ता भएको) हुन्छ र पत्ता…
-
-
-
-
-
Add to cart
🟢पशुपालनकाे लागी पाेसिलाे घाँस पासपालम (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎) बारे बुझ्नुहाेस र लगाउनुहाेस ::: बिउकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell)। ============================ 🟦पासपालम (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎) एक अकोषे, वहु वर्षिय प्रजातीको घाँस हो । यो Poaceae परिवार भित्र पर्दछ । सामान्यतया यस घाँसलाई पासपालम अथवा एट्रा पास्पालम भनेर चिनिन्छ ।…