Description
बकाइनो अत्यन्तै उपयोगी डाले घाँस हो । यो छोटो फेद र फैलिने क्षत्र भएको मध्यम खालको पतझड रुख हो । फुल र फलमा एकप्रकारको तीतो पदार्थ पाइन्छ । उक्त पदार्थलाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसको बोक्रा खैरो र चिप्लो हुन्छ तर, पाको हुँदै गएपछि बोक्रामा चिरा पर्न सुरु हुन्छ । काठ आकर्षक एवं शोभायोग्य रहने हुँदा फर्निचरमा प्रयोग हुन्छ । पातको काँडा कुष्ठ रोगका लागि प्रयोग गरिन्छ । डाँठको तथा जराको बोक्रा जुका सम्मको लागि औषधिको रुपमा उपयोगी हुन्छ ।
Reviews
There are no reviews yet.