Barro | बर्रो (Terminalia bellirica (Syn. T.belerica)

Description

🟠परिचयः बर्रोे पतझड वर्गकोे ३० देखि ४० मीटरसम्म अग्लो हुने रूख हो । यसका धेरै हाँगाविँगाहरू हुन्छन् । यसको बोक्रा गाढा फुस्रो र काठ केही पहेंलो हुन्छ । पात १० देखि २५ से.मी. लामो फराकिलो र हाँगाको टुप्पोमा एकै स्थानबाट पलाएको हुन्छ । यसको फूल फुल्ने समय असोजदेखि कात्तिकसम्म र फल लाग्ने समय कात्तिक देखि माघसम्म हो ।

🟠बर्रो ३०० देखि ११०० मीटरसम्मको उचाईमा पूर्व, मध्य र पश्चिम नेपालमा सालको वनमा पाइन्छ ।

🟠फल १.३ देि ख २ स.े मी. व्यास भएका,े गाले ाकार, पाचँ वटा काण्े ा (चिरा) मा अस्पष्ट रूपमा विभाजित भएका,े खरै ो रगं को र बाहिर हल्का झसु भएको हन्ु छ । फलको भित्र मसिनो बीउ हन्ु छ । फल स्वादमा अलिअलि गुि लयो र टर्राे किसिमको हन्ुछ । यसको बात्रे mा हरार्के ो भन्दा अलि फसु ा्रे हन्ुछ ।

🟠फल खाना पचाउन, दाँत बलियो बनाउन र गिजाबाट रगत बग्नबाट रोक्नको लागि प्रयोग गरिन्छ । फल ज्वरोमा प्रयोग हुन्छ भने बीउ ब्रोन्काइटिसको औषधीका रूपमा प्रयोग हुन्छ । ऑखामा सब्क्रमण भएको अवस्थामा एकरात फल भिजाएको पानीले ऑखा धोएमा फाइदा हुन्छ ।

🟠बर्राेको बोक्रा घाममा सुकाई बनाएको चूर्ण तातोपानीस‘ग खानाले खोकी, दम, कब्जियत आदि विकारमा फाईदा गर्छ । पखाला, जुलाफ, अल्काई र टाउको दुखाईमा समेत यसको प्रयोग हुन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

 

Reviews

There are no reviews yet.

Be the first to review “Barro | बर्रो (Terminalia bellirica (Syn. T.belerica)”

Your email address will not be published. Required fields are marked *