Barsim | बर्सिम (Trifolium alexendrium)

Description

बर्सिम घाँस एकवर्षिय हिउँदे कोशे घाँस हो ।
लगाउने समय : हिउँदका महिना
लगाउने तरिका खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।मलखाद सहित जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी नाइट्रोजन, ५०–६० केजी फोस्फोरस तथा २०–३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।लगाएको ५० देखि ६० दिनमा पहिलो पटक काट्न सकिन्छ । थप बुझन : www.facebook.com/nafscol फेस्बुक पेजका पाेष्टहरु गर्नुहाेला । घाँसकाे बीउकाे लागी (9851159630,9801237730) मा सम्पर्क गर्नुहाेला।
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ (9851159630,9801237730).
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution) Herbal species seeds in Nepal

Reviews

There are no reviews yet.

Be the first to review “Barsim | बर्सिम (Trifolium alexendrium)”

Your email address will not be published. Required fields are marked *