Description
➡️डेस्माेडियम (𝑫𝒆𝒔𝒎𝒐𝒅𝒊𝒖𝒎 𝒊𝒏𝒕𝒐𝒓𝒕𝒖𝒎) वहुवर्षे कोशे घाँस हो । यो कोशे परिवार भित्र पर्दछ । यो घाँसलाई ग्रिनलिफ डेस्मोडियम भनेर चिनिन्छ । यो लहरे जातको घाँस हो । कोषे घाँस भएकोले पशुहरुको लागी पोषिलो घाँसको रुपमा चिनिन्छ । यसलाई तराई र मध्य पहाडी क्षेत्रका १५०० मिटरसम्मको उचाइमा सफलतापूर्वक खेती गर्न सकिन्छ ।
डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell) काेटेश्वर, काठमाडाैं।
🟩बीउको मात्रा:–
यस घाँसको बीउ पनि मसिनो हुने हुँदा प्रति हेक्टर २ के.जी. भए पुग्छ । यसको कटिङ्गवाट पनि सार्न सकिन्छ । नर्सरी व्याडमा बिरुवा तयार पारी घाँस लगाउने ठाउँमा सार्नु पर्दछ । यसो गर्दा करिव १० हजार स्लिप ९क्ष्उि० को आवश्यकता पर्दछ । बीउ उमार शक्ति करिव २५ % मात्र हुन्छ । बीउ मसिनु हुने भएकोले खरानी वा मसिनु माटोसंग मिसाएर एक नास संग छर्नु पर्दछ ।
🟦बिरुवा छर्ने समय :-
वर्षात सुरु हुनु भन्दा पहिला वैशाख जेठतिर नर्सरी राखी असारमा बिरुवा सार्नु राम्रो हुन्छ ।
🟥पौष्टिकता :-
डिस्मोडियमको पातमा प्रशस्त प्रोटिनको मात्रा पाइन्छ । क्रुड प्रोटिन १३–२४ %, क्याल्सियम ०.६६ देखि १.१८ % र फस्फोरस ०.१७–०.४९ % पाइन्छ । टेनिनको कारणले गर्दा प्रोटिन पचाउन कठिन पर्दछ । यो घाँस प्रोटिन, राइवोफ्लाभिन र भिटामिन ‘ए’ को राम्रो स्रोत हो ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅डेस्माेडियम (𝑫𝒆𝒔𝒎𝒐𝒅𝒊𝒖𝒎 𝒊𝒏𝒕𝒐𝒓𝒕𝒖𝒎) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#fodderandforages #forestryserviceinNepal #GrassSeedInKTM #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #HerbalSeedsinNepal #Agroforestryservice #desmodium #डेस्माेडियम
Reviews
There are no reviews yet.