Description
✅जैतुन (Olea europea) एक सदबहार रुख हो ।नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ ।
- यसकाे उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ ।
- यो धेरै समयसम्म बाँच्ने रुख हो ।
- यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ ।
- यसकाे बिश्व बजार तथा नेपालमा माग अत्याधिक छ ।
Reviews
There are no reviews yet.