Jointvetch| जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂)

Description

जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂) तराईदेखि मध्यपहाडी भेगसम्म हुने एक वर्षे तथा वहुवर्षे कोशे घाँस हो । यो पोषिलो घाँस मध्यको एक हो । गाई, भैसी, भेडा, बाख्रा सवै खाले पशुहरुले रुचाएर खान्छन् । यसको पात मसिनो हुन्छन् । यस घाँसलाई सार्वजनिक÷सामुदायिक तथा निजि जग्गामा खेती गर्न सकिन्छ ।

घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730) काेटेश्वर, काठमाडाैं
🟩घाँस छर्ने समय:
मनसुन सुरु भएपछि जेठ–असारतिर जमिनमा पर्याप्त चिस्यान भएपछि छर्नु उपयूक्त हुन्छ । पर्याप्त चिसान भएको खण्डमा बीउ छरेको ७–१० दिन भित्रमा उम्रिन्छ ।
🟦बीउको मात्रा :-
बाहिरी बोक्रा सहितको बीउ भएको खण्डमा १०–१५ के.जी. प्रतिहेक्टर आवश्यकता पर्दछ भने बोक्रा हटाइ रोप्दा त्यसको आधा अर्थात ५–७ के.जी प्रति हेक्टर बीउ भए पुग्छ ।
🟥घाँस उत्पादन:-
घाँस छरेको २–३ महिनापछि घाँस काट्न तयार हुन्छ । पहिलो पटक घाँस काटेपछि २ महिनाको फरकमा वर्षको ३–४ पटक सम्म काटेर खुवाउन सकिन्छ । घाँसको उत्पादन व्यवस्थापनमा भर पर्दछ ।अनुकुल मौसम र व्यवस्थित तरिकाबाट खेती गरिएको अवस्थामा ३५–४० मेट्रिक टन हरियो घाँस उत्पादन लिन सकिन्छ ।
🟩पौष्टिक तत्व :-
ज्वाइन्ट भेच घाँसमा निहित पौष्टिक तत्वहरु निम्न अनुसार रहेका छन
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂)लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730) काेटेश्वर, काठमाडाैं।।𝐒𝐇𝐀𝐑𝐄!
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#jointvetchSeedsinNepal #GrassSeedinNepal #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #जाेइन्टभेच #Aeschynomeneamericana #Jointvetch

Reviews

There are no reviews yet.

Be the first to review “Jointvetch| जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂)”

Your email address will not be published. Required fields are marked *