Description
काेइरालाे सानोदेखि मझौलासम्म हुने खालको रुख हो यसका बोक्रा खैरो रङ्गको हुन्छ र बोक्रा–ठाडो गरी चर्केको हुन्छ । यसका पातहरु प्राकृतिक तरिकाबाट झर्दछन् र पातहरुमा हत्केलाको आकारका नसाहरु रहेका हुन्छन् । पातहरु दुईवटा स्पष्ट लुर्कनसहितको बनोटको रुपमा रहन्छन् । फलहरु फागुन–चैतताका पातबिहीन हाँङ्गाहरुमा फुल्छन् । फुल ठूलो र फिका प्याजी रङ्गको हुन्छ । यसको फल कोसाको रुपमा रहन्छ र जेठदेखि असारसम्ममा यसको कटाइ गरिन्छ । बीउ ठूलो, चेप्टो र गोलो आकारको हुन्छ ।काेइरालाे १९०० मि सम्म लगाउन सकिन्छ।
==========================
घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।
🟩बीउको सङ्कलन समय :-
चैतदेखि असारसम्ममा बीउ सङ्कलन गर्नुपर्दछ ।
🟦तरिका :-
कोशाहरु खैरो रङ्गको भएपछि यिनीहरुलाई रुखबाट काटेर वा हातले टिपेर सङ्कलन गरिन्छ ।
🟥बीउ निकाल्ने प्रकृया :-
निकाल्ने तरिका, नखुलुन्जेल कोसालाई घाममा सुकाउनुपर्दछ । यसपछि रगडेर वा घर्षण गरेर बीउ छुटाउनुपर्दछ । प्रतिकिलोमा दुई हजार पाँच सय देखि तीन हजार पाँच सयसम्म बीउ रहन्छ ।
🟩भण्डारण :-
बीउको बाँच्ने क्षमता (जैविकत्व) कम्तीमा दुई वर्षको हुन्छ । यसलाई हावा नछिर्ने भाँडोमा राखी चिसो ठाउँमा भण्डारण गर्नुपर्दछ ।
🟦बीउ छर्ने:-
तराई क्षेत्रमा वैशाख महिना र एक हजार देखि एक हजार पाँच सय मिटर उचाइ भएको स्थानमा चैतको पहिलो हप्तामा बीउ छरिन्छ । यस्तै एक हजार पाँच सय मिटरभन्दा बढी उचाई भएको क्षेत्रमा भए भदौ महिनामा बीउ छर्ने काम गरिन्छ ।
🟥बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधि:-
बेर्नालाई एक हजार पाँच सय मिटरभन्दा होचो स्थानमा ४ महिना र एक हजार पाँच सय मिटरभन्दा बढी उचाइ भएको स्थानमा ७ महिना नर्सरीमा राख्नु पर्दछ ।
🟩वृक्षारोपणको लागि बेर्नाको उचाई:-
वृक्षारोपणको लागि बेर्नाको उचाइ २० देखि ३० सेन्टिमिटर अग्लो हुनुपर्दछ ।दाउराका लागि यसको काठ राम्रो मानिन्छ ।
🟦उपयोग:-
डालेघाँस, कोपिला र फुललाई उमालेर, दाल बनाएर वा भुटेर सागपात तथा अचारको रुपमा खाइन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅काेइरालाे(𝑩𝒂𝒖𝒉𝒊𝒏𝒊𝒂 𝒗𝒂𝒓𝒊𝒆𝒈𝒂𝒕𝒆) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Solution)
#FodderSeedsInNepal #fodderandforages #बाख्रापालन #goatfarming #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #काेइरालाे #Bauhiniavariegate
Reviews
There are no reviews yet.