Lucerne | लुसर्न/अल्फा-अल्फा(𝑴𝒆𝒅𝒊𝒄𝒂𝒈𝒐 𝒔𝒂𝒕𝒊𝒗𝒂)

Description

➡️लुसर्न/अल्फा-अल्फा(𝑴𝒆𝒅𝒊𝒄𝒂𝒈𝒐 𝒔𝒂𝒕𝒊𝒗𝒂)बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस। याे बहुवर्षे कोषे चरन घाँस हो । यो घाँस समसितोष्ण तथा शितोष्ण जलवायु क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिन्छ । यसको जरा २–३ मिटरसम्म तल जान सक्ने हुँदा सुख्खा याममा पनि जमिनको तल्लो सतहबाट पानी सोसेर जिवितै रहन सक्दछ । यस घाँसले वायुमण्लबाट २९० के.जी सम्म नाइट्रोजन सिंचित गर्न सक्दछ । समुद्र सतहदेखि करिव १२००० फिटको राजाको (King of Fodders) रुपमा लिइन्छ । बिगतमा हाम्रो देशको विभिन्न हावापानी २५ थरिका लुर्सनका जातहरु परिक्षण गरिएता पनि केहि मात्र सफल भएको कुरा अनुसन्धानले देखाएको छ ।
घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।
==========================
🟩बीउको मात्रा:- छरुवा तरिकाबाट लर्सुनको बीउ प्रतिहेक्टर २०–२५ के.जी आवश्यक पर्दछ तर लाइनमा छर्ने हो भने बीउको मात्रा १२–१५ के.जी भए पुग्दछ । लाइनमा छर्दा ४०–५० से.मी.का फरकमा लाइन बनाई घाँस छर्नु पर्दछ । बीउ छरेको २ महिनामा पहिलो पटक घाँस काट्न लायक हुन्छ । त्यसपछि प्रत्येक महिनाको अन्तरालमा घाँस काट्न सकिन्छ
🟦घाँसको उत्पादन:- घाँस छरेको ५०–६० दिनपछि पहिलो पटक काट्न सकिन्छ । त्यसपछि महिना दिनको फरकमा घाँस काट्न सकिन्छ । हरियो घाँसको उत्पादन ५० देखि ६० मेट्रिक टन प्रतिहेक्टर उत्पादन लिन सकिन्छ अथवा २५–२७ मेट्रिक टन सुख्खा पदार्थ ९म्ः० उत्पादन लिन सकिन्छ । व्यवस्थित तरिकाले खेति गरेमा ८०–१०० मे.टन. हरियो घाँस उत्पादन लिन सकिन्छ । ८–१० पटक सम्म घाँसको कटिङ्ग गर्न सकिन्छ ।
🟥बीउ उत्पादन:- लुर्सनवाट प्रतिहेक्टर १५० के.जी बीउ उत्पादन लिन सकिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
लुसर्न/अल्फा-अल्फा(𝑴𝒆𝒅𝒊𝒄𝒂𝒈𝒐 𝒔𝒂𝒕𝒊𝒗𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Solution)

Reviews

There are no reviews yet.

Be the first to review “Lucerne | लुसर्न/अल्फा-अल्फा(𝑴𝒆𝒅𝒊𝒄𝒂𝒈𝒐 𝒔𝒂𝒕𝒊𝒗𝒂)”

Your email address will not be published. Required fields are marked *