Description
🟢एकबर्षिय घाँस टियोसेन्टी (𝑬𝒖𝒄𝒉𝒂𝒍𝒆𝒂𝒏𝒂 𝒎𝒂𝒙𝒊𝒄𝒂𝒏𝒂)- बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस :: डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell) काेटेश्वर, काठमाडाैं।।
🟥साइलेज बनाउन अत्यन्त रुचाइएकाे !!!
==========================
➡️टियोसेन्टी (𝑬𝒖𝒄𝒉𝒂𝒍𝒆𝒂𝒏𝒂 𝒎𝒂𝒙𝒊𝒄𝒂𝒏𝒂) एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा उपयुक्त हुन्छ ।माटो सबै खालको माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा हुंदैन ।
🟩बीउको मात्रा ३५ देखि ४० केजी प्रति हेक्टर
🟦लगाउने समय सिँचाई सुविधा भएका ठाउँमा चैत्र बैशाखमा र सिँचाई नभएका ठाउँमा जेठ असारतिर लगाउन सकिन्छ ।
🟥लगाउने तरिका खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
🟩कटाई तथा उत्पादन
· लगाएको ६ देखि ८ हप्तामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टन सम्म हुन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅टियोसेन्टी (𝑬𝒖𝒄𝒉𝒂𝒍𝒆𝒂𝒏𝒂 𝒎𝒂𝒙𝒊𝒄𝒂𝒏𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
Reviews
There are no reviews yet.